‘तिम्रो नामको टाटु मेरो यो दिलमा कोर्छु…….(भिडियोसहित)

काठमाडौं । ओम सुनार र रुपा बास्तोलाको स्वरमा सजिएको गीत तिम्रो नामको टाटु बजारमा आएको छ । ओम सुनारको संगीत रहेको गीतमा ओम सुनार कै शब्द रहेको छ ।

मिन कुमार तामाङ्ग र कोनिका घिमिरेले अभिनय गरेको भिडियो निकै राम्रो आकर्षक बनेको छ । लामो समयदेखि गीत संगीत म्यूजिक भिडियोदेखि फिल्मको निर्देशन गरेका भोमन कटवाले निर्देशन गरेका छन् । गीतको छांयाकन प्रविन गौतमले गरेका छन् ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

–खेम बम पछिल्लो समय नेपाली राजनीतिमा मार्सी चामलको खुबै चर्चा छ । यसको पृष्ठभूमीमा छन्– नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली…

– राधिका जोशी सुनिँदै, बोलिँदै अनि लेखिँदै आयो, ‘स्वास्थ्य संस्था मन्दिर अनि र डाक्टर भगवान ।’ जसरी हामी मन्दिरमा फूलअक्षता…

–प्रतिमा चौधरी कसैले तपाईंको इमानदारिता, साँचोपन, बुद्धिमत्ता वा राम्रो पक्षबारेमा थाहा पाउन सक्दैनन्, जबसम्म तपाईं आफ्नो कामद्वारा उदाहरण प्रस्तुत गर्नु…

–रामकुमार/पुष्पा/शिव काठमाडौं । रेशम चौधरी अर्थात् २०७४ मा भएको संघीय निर्वाचनमा कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद । तत्कालीन…

काठमाडौं । विदेश जानकै लागि नक्कली विवाह गरेको घटना त हामीले प्रशस्तै सुने देखेका छौँ, तर अब घटना यस्ता पनि…

कृषिमा व्यावसायीकरण, विशिष्टीकरण तथा औद्योगिकरणका माध्यमबाट बेमौसमी तरकारी तथा फलफुल ठूलो परिमाणमा छिमेकी देश भारत, बङ्गलादेश लगायत खाडी मुलुकहरू, थाइल्याण्ड…