भारतविरुद्ध चम्केका नेपाली हिरोहरू (फोटो फिचर)

 काठमाडौँ । नेपाल युवा क्रिकेटरको टोलीले विश्व विजेता टेस्ट मान्यता प्राप्त बलियो टोली भारतमाथि ऐतिहासिक जीत निकाल्न सफल भएका छन् ।

एसीसी यू–१९ क्रिकेट अन्तरगत समूह चरणको पहिलो खेलमा बंगलादेशसँग पराजित भएको नेपाली टोलीले क्रिकेटको ‘वादशाह’ मानिने साविक विजेता भारतमाथि १९ रनको ऐतिहासिक जीत दर्ता गराए ।

भारतविरुद्ध इतिहासकै पहिलो जीत दर्ता गराउने क्रममा कप्तान दीपेन्द्र सिंह ऐरी नायक बने । भारतको ४ विकेट लिँदै नेपालका लागि ८८ रन बनाएका उनी यो खेलको म्यान अफ द म्याच समेत भएका छन् ।

भारतविरुद्ध सनसनीपूर्ण जीत दर्ता गराउने क्रममा ऐरीको प्रदर्शन ब्याटिङ र बलिङ दुवैतर्फ उत्कृष्ट रह्यो । ब्याटिङ, बलिङ र फिल्डिङ तीनै पक्षमा दीपेन्द्र अब्बल मानिए ।  

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन सम्पन्न गराउने अभिभारा मात्र बोकेको वर्तमान काम चलाउ सरकारलाई दूरगामी महत्वका विषयमा…

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले यथास्थिति र परिवर्तनबाट मुलुकलाई अग्रगमनको बाटोमा अघि बढाउन वाम गठबन्धनको विजयी अपरिहार्य…

काठमाडौं । आसन्न मंसिर १० र २१ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा १८८ किसिमका निर्वाचन चिह्न प्रयोग गरिएका…

बालकृष्ण सुवेदी बागलुङ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा शक्तिशाली कम्युनिस्ट केन्द्र निर्माण प्रक्रिया सुरु भएको बताएका…

काठमाडौँ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच वाम गठबन्धन बनेपछि देशको राजनीतिमा नयाँ तरंग आएको छ । सत्ता साझेदार…

धनगढी । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चुनावपछि आफैँ प्रधानमन्त्री हुने दावी गरेका छन् । कैलालीको धनगढीमा विहीवार…