नेपालमा भित्रियो पाँच मिनेटमै कार धुने प्रविधि

काठमाडौं । नेपालमा पहिलो पटक जर्मनी प्रविधिको सहयोगमा पाँच मिनेटमा कार धुने प्रविधि सुरु गरिएको छ । उमी ग्रुपले जर्मनी प्रविधिको सहयोगमा पाँच मिनेटमा कार सफा गर्ने प्रविधि भित्र्याएको हो ।

नेपालमा पहिलो पटक भित्र्याइएको यो पूर्ण स्वचालित मेसिनले पाँच मिनेटमा कार सफा गर्ने र बाँकी पाँच मिनेटमा सुकाउने उमी ग्रुपका प्रबन्धक निर्देशक तुलसीराम श्रेष्ठले बताउनुभयो ।

ललितपुरको बखुन्डोल र काठमाडौंको ज्ञानेश्वरबाट उमीले सेवा सुरु गरेको छ । कारको स्पेशल धुलाइमा १ हजार ५ सय र स्टयान्डर शैलीमा धुनका लागि १ हजार रुपैयाँ लाग्ने उमी ग्रुपले जनाएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

–खेम बम पछिल्लो समय नेपाली राजनीतिमा मार्सी चामलको खुबै चर्चा छ । यसको पृष्ठभूमीमा छन्– नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली…

– राधिका जोशी सुनिँदै, बोलिँदै अनि लेखिँदै आयो, ‘स्वास्थ्य संस्था मन्दिर अनि र डाक्टर भगवान ।’ जसरी हामी मन्दिरमा फूलअक्षता…

–प्रतिमा चौधरी कसैले तपाईंको इमानदारिता, साँचोपन, बुद्धिमत्ता वा राम्रो पक्षबारेमा थाहा पाउन सक्दैनन्, जबसम्म तपाईं आफ्नो कामद्वारा उदाहरण प्रस्तुत गर्नु…

–रामकुमार/पुष्पा/शिव काठमाडौं । रेशम चौधरी अर्थात् २०७४ मा भएको संघीय निर्वाचनमा कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद । तत्कालीन…

काठमाडौं । विदेश जानकै लागि नक्कली विवाह गरेको घटना त हामीले प्रशस्तै सुने देखेका छौँ, तर अब घटना यस्ता पनि…

कृषिमा व्यावसायीकरण, विशिष्टीकरण तथा औद्योगिकरणका माध्यमबाट बेमौसमी तरकारी तथा फलफुल ठूलो परिमाणमा छिमेकी देश भारत, बङ्गलादेश लगायत खाडी मुलुकहरू, थाइल्याण्ड…