आयो २६ सय प्रहरी जवानको अन्तिम नतिजा, को को पास भए ? (सूचीसहित)

काठमाडौँ । नेपाल प्रहरीले रिक्त रहेको प्रहरी जवान (जनपद) तर्फ गत वर्ष  माघ २० गते २६७८ जना नयाँ भर्नाका लागि गरेको विज्ञापन अनुसार लिएको परीक्षाको अन्तिम नतिजा प्रकाशित गरेको छ ।

प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग भर्ना तथा छनौट शाखा नक्सालले सोमबार एक सूचना प्रकाशित गरी अन्तिम परीक्षामा उत्तीर्ण भएका परीक्षार्थीहरुको नाम सार्वजनिक गरेको हो ।

प्रहरी प्रधान कार्यालयले अन्तिम परीक्षामा उत्तीर्णहरुलाई नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि र ४-४ प्रति पासपोर्ट साइजको फोटोसहित मंसिर ४ गते ११ बजे सम्बन्धित प्रहरी कार्यालयमा उपस्थित हुन भनेको छ ।

प्रहरी जवानको अन्तिम नतिजा यहाँ हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन सम्पन्न गराउने अभिभारा मात्र बोकेको वर्तमान काम चलाउ सरकारलाई दूरगामी महत्वका विषयमा…

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले यथास्थिति र परिवर्तनबाट मुलुकलाई अग्रगमनको बाटोमा अघि बढाउन वाम गठबन्धनको विजयी अपरिहार्य…

काठमाडौं । आसन्न मंसिर १० र २१ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा १८८ किसिमका निर्वाचन चिह्न प्रयोग गरिएका…

बालकृष्ण सुवेदी बागलुङ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा शक्तिशाली कम्युनिस्ट केन्द्र निर्माण प्रक्रिया सुरु भएको बताएका…

काठमाडौँ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच वाम गठबन्धन बनेपछि देशको राजनीतिमा नयाँ तरंग आएको छ । सत्ता साझेदार…

धनगढी । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चुनावपछि आफैँ प्रधानमन्त्री हुने दावी गरेका छन् । कैलालीको धनगढीमा विहीवार…