मुग्लिन–नारायणगढ सडकमा गाडी नरोकिने

काठमाडौं । नारायणगढ–मुग्लिन सडकमा गाडी नरोकिने भएको छ ।

चुनावको लागि गाडीको आहोरदोहोर बढेकाले तत्काल केही दिनका लागि गाडी नरोकिने चितवन ट्राफिक कार्यालयले जानाएको छ ।

कहिलेसम्म गाडी नरोक्ने भन्ने बारे प्रष्ट पारिएको छैन । गएको शनिबार १० घण्टा गाडी रोकिँदा सोमबार दिउँसोसम्म नै प्रभाव परेकाले तत्कालका लागि गाडी रोक्दै पठाउने योजना नरहेको ट्राफिक कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन सम्पन्न गराउने अभिभारा मात्र बोकेको वर्तमान काम चलाउ सरकारलाई दूरगामी महत्वका विषयमा…

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले यथास्थिति र परिवर्तनबाट मुलुकलाई अग्रगमनको बाटोमा अघि बढाउन वाम गठबन्धनको विजयी अपरिहार्य…

काठमाडौं । आसन्न मंसिर १० र २१ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा १८८ किसिमका निर्वाचन चिह्न प्रयोग गरिएका…

बालकृष्ण सुवेदी बागलुङ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा शक्तिशाली कम्युनिस्ट केन्द्र निर्माण प्रक्रिया सुरु भएको बताएका…

काठमाडौँ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच वाम गठबन्धन बनेपछि देशको राजनीतिमा नयाँ तरंग आएको छ । सत्ता साझेदार…

धनगढी । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चुनावपछि आफैँ प्रधानमन्त्री हुने दावी गरेका छन् । कैलालीको धनगढीमा विहीवार…