प्रमुख दलका शीर्ष नेताहरु चुनावी आमसभाका लागि देश दौडाहामा

कुन नेताले कहाँ सम्बोधन गर्दै छन् ?

काठमाडौं । प्रमुख दलका शीर्ष नेताहरु यतिबेला चुनावी प्रचारप्रसार कार्यक्रममा व्यस्त छन् । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चुनावी कार्यक्रमकै क्रममा आज कैलाली पुग्नु भएको छ ।

सभापति देउवाले कैलालीको टिकापुरमा आयोजित चुनवी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । त्यस्तै, नेकपा एमालेका अध्यक्ष केपी ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पनि चुनवी अभियानकै क्रममा गोरखा पुग्नु भएको छ ।

अध्यक्ष द्वयले गोरखाको क्षेत्र नम्बर १ को आरुघाट तथा २ को भच्चेक, पालुङटारमा र घैरुङमा आयोजित वाम गठबन्धनको चुनावी आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

कान्ति न्यौपाने काठमाडौं । विगतमा विभिन्न राजाले बिशेष कार्यक्रममा पहिरिने गरेको श्रीपेज अब खम्बाले लगाएको छ । राजहाँसको प्वाख र…

काठमाडौं । लोक तथा दोहोरी गायक शंकर क्षेत्री नेपालगञ्जका हुन् । यस्तै, लोक तथा दोहोरी गायिका बबिता बानियाँ जेरी गोरखाकी…

काठमाडौं । शीर्ष नेता तथा मन्त्रीहरूले राजधानी काठमाडौंमा नै दशैं मनाउने भएका छन्। सत्तारूढ दलका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी ओली…

काठमाडौं । हनुमानढोका दरबारस्थित दशैँघरमा गोरखाबाट भित्र्याइने फूलपाती लिन धादिङको छत्रे देउरालीतर्फ जाने टोली तयार गरिएको छ । गोरखाबाट ल्याएको…

–नारायण भण्डारी नेपाली समाजमा भव्यताका साथ मनाइंने महान् पर्व बडा दशैंको छैटौं दिन आश्विनशुक्लषष्ठी तिथिमा शक्ति स्वरुपा भवानी माता कात्यायनीको…

मितिः २०७५ असोज २९ गते सोमबार बिहान ५ः०० स्टेसन आइडी ५ः०२ राष्ट्रिय गित ५ः२५ मालश्री धुन ५ः३० तीर्थ पर्यटन प्रस्तोताः…