संस्कृत विश्वविद्यालय नेपालको पहिचन होः उपकुलपति कोइराला (भिडियोसहित)

काठमाडौं । नेपाल संस्कृत विश्वविद्यायका उपकुलपति प्रा.डा.कुलप्रशाद कोइरालाले विश्वका जातजाति, धर्म संस्कृति र संस्कारको उत्पतिदेखि वर्तमान अवस्थासम्मको इतिहास बताउने एक मात्र नेपला संस्कृति विश्वविद्यालय भएको बताउनु भएको छ ।

जनता टेलिभिजनको कार्यक्रम ‘सन्दर्भ’ मा प्रा.डा कोइरालाले विश्वविध्यालले छिट्टै आर्किटेक इन्जिनियरिङ, वास्तु शास्त्र र फलित जोतिश (सकुन विचारसँग सम्बन्धित) सहितको कोर्ष बनाएर अध्ययन संस्थान खोल्ने तयारी गरिरहेको बताउनुभयो ।

उहाँले संस्कृतका अन्य विधा तथा उपविधाहरु अन्य विश्वविद्यालयमा पढाइ हुने भए पनि त्यसको मूलभुत तत्व संस्कृत विश्वविद्यालमा नै रहेको बताउनुभयो ।

थप कुराकानीका लागि भिडियाे हेर्नस्ः

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

कान्ति न्यौपाने काठमाडौं । विगतमा विभिन्न राजाले बिशेष कार्यक्रममा पहिरिने गरेको श्रीपेज अब खम्बाले लगाएको छ । राजहाँसको प्वाख र…

काठमाडौं । लोक तथा दोहोरी गायक शंकर क्षेत्री नेपालगञ्जका हुन् । यस्तै, लोक तथा दोहोरी गायिका बबिता बानियाँ जेरी गोरखाकी…

काठमाडौं । शीर्ष नेता तथा मन्त्रीहरूले राजधानी काठमाडौंमा नै दशैं मनाउने भएका छन्। सत्तारूढ दलका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी ओली…

काठमाडौं । हनुमानढोका दरबारस्थित दशैँघरमा गोरखाबाट भित्र्याइने फूलपाती लिन धादिङको छत्रे देउरालीतर्फ जाने टोली तयार गरिएको छ । गोरखाबाट ल्याएको…

–नारायण भण्डारी नेपाली समाजमा भव्यताका साथ मनाइंने महान् पर्व बडा दशैंको छैटौं दिन आश्विनशुक्लषष्ठी तिथिमा शक्ति स्वरुपा भवानी माता कात्यायनीको…

मितिः २०७५ असोज २९ गते सोमबार बिहान ५ः०० स्टेसन आइडी ५ः०२ राष्ट्रिय गित ५ः२५ मालश्री धुन ५ः३० तीर्थ पर्यटन प्रस्तोताः…