एमाले सचिव बिष्टले यसरी मागे भोट (फोटो फिचर)

गुल्मी । नेकपा एमालेका सचिव गोकर्ण बिष्ट आफ्नै चुनावी क्षेत्रमा व्यस्त छन् । चुनाव प्रचारप्रसारको अन्तिम दिन सोमबार आफ्नै चुनावी क्षेत्रमा आयोजित चार वटा चुनावीसभामा सहभागी हुँदै छन् ।

गुल्मीको क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि वाम गठबन्धनकातर्फबाट उम्मेदवार बनेका बिष्ट डेढ महिनाको अवधिमा दुई सय ५० वटा चुनावी सभामा सहभागी भइसक्नु भएको छ ।

बिष्टले वाम गठबन्धनको आवश्यकता र औचित्यबारे प्रष्ट्याउँदै स्थानीय क्षेत्रमा अहिलेसम्म गरिएका विकासका काम र आगामी योजना सुनाउँदै मतदाता रिझाउने प्रयास गरेका थिए ।

बिष्टले आर्थिक सम्वृद्धि र विकासका एजेण्डालाई नै आफूले मूख्य रुपमा उठाएको बताउनुभयो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

मितिः २०७५ कात्तिक १ गते विहीबार बिहान ५ः०० स्टेसन आइडी ५ः०२ राष्ट्रिय गान ५ः३० तीर्थ पर्यटन प्रस्तोताः नारायण भण्डारी ६ः००…

–नारायण भण्डारी नेपाली समाजमा भव्यताका साथ मनाइंने महान् पर्व बडा दशैंको नवौं दिन आश्विनशुक्ल नवमी तिथिमा देवी भवानी महागौरीको पूजाआराधना…

काठमाडौंं । महाअष्टमीका दिन बुधबार मुलुकभरका शक्तिपीठ र देवीस्थानमा श्रद्धालु भक्तजनहरूको भीड लागेको छ । शक्तिका प्रतीक महाकाली, महालक्ष्मी, महासरस्वती…

प्रत्येक वर्षजस्तै यस वर्ष पनि दशैंं सबैको घरआगनमा आइसकेको छ । दशैं नेपालको सवैभन्दा लामो समय सम्म मनाइने चाड हो…

मितिः २०७५ असोज ३१ गते बुधबार बिहान ५ः०० स्टेसन आइडी ५ः०२ राष्ट्रिय गान ५ः३० तीर्थ पर्यटन प्रस्तोताः नारायण भण्डारी ६ः००…

–नारायण भण्डारी नेपाली समाजमा हर्ष उल्लासपूर्वक मनाइने शारदीय महापर्व बडा दशैंको आठौं दिन आश्विनशुक्ल अष्टमी तिथिमा प्रचण्डघोर कृष्णशक्ति स्वरुपा भवानी…