निर्वाचन बेवास्ता गर्दै किन जाँदैछन् मध्यपश्चिम र सुदूरपश्चिमका सातसय युवा दैनिक भारत ?

साविकको मध्यपश्चिम र सुदूरपश्चिम अर्थात् प्रदेश नम्बर ५, ६ र ७ का हिमाली र पहाडी जिल्लाका विकट र दुर्गम बस्तीका विपन्न परिवारका युवालाई प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनले छोएको छैन ।

उनीहरु निर्वाचनका मुखमा भारतका विभिन्न शहरमा कामको खोजीमा नेपालगञ्जको रुपेडिया र कैलालीको त्रिनगर सीमानाकाबाट भारत गइरहेका छन् ।

थप जानकारीका लागि यो भिडियो हेर्नुहोस्ः

प्रतिक्रिया दिनुहोस्