विश्व क्रिकेट लिग च्याम्पियनसिपः नेपाल र युएईबीचको खेल सुरू (Live)

काठमाडौं । आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत अन्तिम तथा सातौं चरणको पहिलो खेलमा नेपालले युएईसँग भिड्दै छ ।

आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत अन्तिम तथा सातौं चरणको पहिलो खेलमा युएईले टस जितेर पहिले फिल्डीङ रोजेपछि नेपाल ब्याटिङमा उत्रेको छ ।

शिख जायद क्रिकेट रंगशालामा जारी खेल दुवै टोलीका लागि प्रतिष्ठाको लागि मात्र हुनेछ । यसअघि डिभिजन ‘टु’ मा घटुवा भइसकेकाले नेपाल र युएईबीचको खेल प्रतिष्ठाका लागि मात्रै भइरहेको हो ।

गत महिना भएको छैटौं चरणको खेलमा हङकङले एक खेलमा हार र अर्को खेलमा अंक बाँडेपछि नेपाल डिभिजन ‘टु’ मा झरेको थियो । च्याम्पियनसिपमा नेपाल छैटौं स्थानमा छ भने युएई पुछारमा छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । नेपाल प्रहरीले सुरक्षा, सामरिक, प्रतिरक्षा सामग्री आपूर्ति गर्ने कार्यविधि २०६४ अनुसार विभिन्न कामका लागि १ सय ४ ठेकेदार…

काठमाडौं । स्कटल्याण्डकी एक महिलाले १३ अर्ब २२ करोडको चिठ्ठा परेपछि पति त्यागेर चोरीको अपराधमा करार भएका व्यक्तिसँग दोश्रो विवाह…

काठमाडौं । सरकारले भदौ १ गतेदेखि लागू गर्न लागेको मुलुकी (देवानी संहिता) ऐन, २०७४ मा रहेका विभिन्न दफा बालअधिकारको सिद्धान्तविपरीत…

५ महिना बितिसक्दा पनि छायाँ सरकारको स्वरुपसमेत सार्वजनिक गर्न सकेको छैन । झण्डै सातदशक अस्थिरतापछि पार्र्टीहरुले चाहँदा देशमा राजनीतिक स्थिरता…

काठमाडौं । www.janatasamachar.com (जनता समाचार डटकम) ले आफ्नो प्रोमो सार्वजनिक गरेको छ । हरपल समाचार र विचार निर्भिक ढंगले प्रस्तुत…

काठमाडौं । ‘सत्यसेवा सुरक्षणम् ।’ नेपाल प्रहरीको मूलमन्त्र । प्रहरीको काम नै सुरक्षा दिनु । तर प्रहरीले जनताको सुरक्षा गर्दा…