Arna Beer

मतदान गरेर फर्कने क्रममा मतदाताको मृत्यु

सुनिल कार्की
पाल्पा । पाल्पाको रामपुर नगरपालिका–६ को दरैठाँटी मतदान केन्द्रबाट मतदान गरेर फर्कने क्रममा एक वृद्धको मृत्यु भएको छ ।

रामपुर नगरपालिका–६ का ८० वर्षीय झुलबहादुर कुमालको बिहान साढे ११ बजे मतदान गरेर फर्कदै गर्दा बाटैमा मृत्यु भएको छ ।

मतदान गरेर घर फर्कने क्रममा मतदान केन्द्र नजिकै उनको मृत्यु भएको हो । दमको रोगी रहेका कुमालले छोराको सहारामा मतदान गरेका थिए ।

Janata Television

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘ले सरकार विस्तार हुन अझै दुई दिन लाग्ने बताएका छन । “एमालेले मन्त्रीमण्डलमा पठाउने व्यक्ति…

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा क्षेत्रमा नीतिगत सुधारको खाँचो रहेको बताएका छन् । काठमाडौंमा आयोजित ‘नेपालको संघीय संरचनामा…

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बामपन्थी गठबन्धनको नेतृत्वमा दुई तिहाई बहुमतसहितको सरकार बन्ने दावी गरेका छन् ।…

नुवाकोट । पञ्चकन्या गाउँपालिका–५ का नौले भनिने सानुवीरे तामाङ जन्मनु भन्दा तीनवर्ष अघि नुवाकोट जिल्ला अदालतबाट चोरी मुद्दामा दोषी ठहर…

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटारमा जन्मदिन मनाउने अवसर जुरेको छ । शुक्रबार सरकारी निवास बालुवाटारमा मन्त्रीपरिषद् बैठक लगत्तै…

काठमाडौं । केन्द्रीय सरकारमा मन्त्रालयको टुंगो लागेको छ ।  केन्द्रमा के कति मन्त्रालय राख्ने सम्बन्धमा वाम दलबीच अन्ततः १७ मन्त्रालयमा…