अपाङ्गता भएका व्यक्तीका लागि खेलकुद प्रतियोगिता सुरु

अप्सरा बिष्ट

कालिकोट । परिर्वतन सम्वभव छ भन्ने नाराका साथ कालिकोटमा अपाङ्ग भएका व्यक्तीहरुका लागि जनचेतना तथा खेलकुद प्रतियोगिता कार्यक्रम सुरु भएको छ ।

बिहीबार र शुक्रबार हुने कार्यक्रममा जाउलाखेल काठमाडौं, पोखरा खेलकुद टिम, नेपालगन्ज खेलकुद टिमको सहभागि रहने छ ।

सरकारलाई चेतावनी दिनका लागि उक्त कार्यक्रम आयोजना गरिएको बताइएको छ । अपाङ्ग भएका व्यक्तीहरुलाई राज्यका प्रत्येक ठाउँमा अपाङ्गमैत्रि वातावरण सिर्जना होस भन्ने अपेक्षा गरिएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं ।  प्रधानमन्त्री केपी ओलीले दशैंको टीका बुबाको हातबाट लगाउनु भएको छ । प्रधानमन्त्री ओलीले बिहान नौ बजेर ५१ मिनेटको…

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मूलसाइतको टीका मूल पुजारी देवराज अर्याल र पुरोहित हेमचन्द्र ढकालबाट ग्रहण गर्नुभएको छ ।  राष्ट्रपतिले…

चितवन । इच्छाकामना गाउँपालिका–६ जलवीरेस्थित नारायणगण मुग्लिन सडकखण्डमा आज बिहान बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने…

काठमाडौं । आज आश्विन शुक्ल दशमी अर्थात् नेपालीहरुको महान् चाड विजयादशमी देशभर हर्षोल्लासपूर्वक मनाइँदैछ । दशैँघरमा प्रतिपदाको दिनदेखि गरिएको पूजाआराधना…

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले राष्ट्र निर्माणको ऐतिहासिक अवसरमा सत्तापक्ष र प्रतिपक्षमा विभाजित नभइ देश विकासको महाअभियानमा सहभागी हुन सबैलाई…

मितिः २०७५ कात्तिक २ गते शुक्रबार बिहान ५ः०० राष्ट्रिय गान ५ः२५ मालश्री धुन ५ः३० तीर्थ पर्यटन प्रस्तोताः नारायण भण्डारी ६ः००…