मतदानपछि ओलीले भनेः वाम गठबन्धनले दुईतिहाई बहुमत ल्याउँछ

काठमाडौं । झापा क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको सुर्यविनायक नगरपालिका–२ बालकोटस्थित महेन्द्र शान्ति माध्यमिक विद्यालयमा मतदान गरेका छन् ।

मतदान पछि संक्षिप्त प्रतिक्रिया दिदैं ओली माओवादीसँग छिट्टै पार्टी एकता हुने बताए । उनले वाम गठबन्धनले दुईतिहाई बहुमत ल्याउनेमा आफु ढुक्क भएको बताए । आर्थिक र विकासका एजेण्डालाई प्रमुख स्थान दिएर अघि बढ्ने बताए ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । नेपाल प्रहरीले सुरक्षा, सामरिक, प्रतिरक्षा सामग्री आपूर्ति गर्ने कार्यविधि २०६४ अनुसार विभिन्न कामका लागि १ सय ४ ठेकेदार…

काठमाडौं । स्कटल्याण्डकी एक महिलाले १३ अर्ब २२ करोडको चिठ्ठा परेपछि पति त्यागेर चोरीको अपराधमा करार भएका व्यक्तिसँग दोश्रो विवाह…

काठमाडौं । सरकारले भदौ १ गतेदेखि लागू गर्न लागेको मुलुकी (देवानी संहिता) ऐन, २०७४ मा रहेका विभिन्न दफा बालअधिकारको सिद्धान्तविपरीत…

५ महिना बितिसक्दा पनि छायाँ सरकारको स्वरुपसमेत सार्वजनिक गर्न सकेको छैन । झण्डै सातदशक अस्थिरतापछि पार्र्टीहरुले चाहँदा देशमा राजनीतिक स्थिरता…

काठमाडौं । www.janatasamachar.com (जनता समाचार डटकम) ले आफ्नो प्रोमो सार्वजनिक गरेको छ । हरपल समाचार र विचार निर्भिक ढंगले प्रस्तुत…

काठमाडौं । ‘सत्यसेवा सुरक्षणम् ।’ नेपाल प्रहरीको मूलमन्त्र । प्रहरीको काम नै सुरक्षा दिनु । तर प्रहरीले जनताको सुरक्षा गर्दा…