कुन जिल्लामा कति मत खस्यो ?

काठमाडौं । दोस्रो चरणमा भएको प्रतिनिधि र प्रदेशसभा निर्वाचन अन्तर्गत बिहीबार ४५ जिल्लामा मतदान सम्पन्न भएको छ । सम्पन्न मतदानमा जसमा
धनुषा ७० प्रतिशत
दाङमा प्रतिशत ६५ प्रतिशत
अर्धाखाँचीमा ६१ प्रतिशत
बाँकेमा ६० देखि ६५ प्रतिशत
सर्लाही ६० प्रतिशत
सुनसरी ६५ प्रतिशत
चितवन ७० प्रतिशत
पर्सा ६५ प्रतिशत
बारा ७० प्रतिशत
डडेल्धुरा ६५ प्रतिशत
बर्दिया ६७ प्रतिशत
झापा ६५ प्रतिशत
काभ्रे ६५ प्रतिशत
नवलपरासी ७० प्रतिशत
रौतहट ६८ प्रतिशत
सुनसरी ६० प्रतिशत
पर्सा ६५ प्रतिशत
पाल्पा ६४ प्रतिशत
इलाम ६५ प्रतिशत, गुल्मीमा ७१ प्रतिशत मत खसेको सम्बन्धीत जिल्लामा जिल्ला निर्वाचन कार्यालयले जानकारी गराएका छन् ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

नारायण भण्डारी/ स्थलगत अवलोकनबाट फर्केर काठमाडाैं । सिद्धार्थ राजमार्गको सिद्धबाबा सडकखण्डमा खस्ने पहिरोका कारण गण्डकी तथा धौलागिरिक्षेत्रकै जनजीवन प्रभावित भएको छ…

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको अपेक्षा अनुसार काम गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । प्रधानमन्त्री ओलीले जनताले…

सरोज थापा डोल्पा ।  हिमाली जिल्लामा डाेल्पामा यार्सागुम्बा संकलन  गर्नेहरूकाे घुइचाे लागेकाे छ । जिल्लाका विभिन्न लेकमा यतिखेर संकलकहरूकाे लर्काे…

कन्चनपुर । प्रत्येक वर्ष एक उत्कृष्ट गन्तव्यको प्रवर्दनगर्दै आएको सोसाईटी अफ ट्राभल एण्ड टूर अपरेटर्स नेपाल (सोट्टो–नेपाल) ले यसवर्ष सुन्दर…

 काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपालको राजकीय भ्रमणमा रहनुभएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीचको भेटवार्ता सम्पन्न भएको छ ।…

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनसँग नेपालको राजकीय भ्रमणमा रहनुभएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज साँझ शिष्टाचार भेट गर्नुभएको छ ।…