जाजरकोटको सुरूवाती नतिजाः प्रदेश ‘ख’ मा कांग्रेसको अग्रता

रामचन्द्र घर्ती

जाजरकोट । पहिलो चरणको निर्वाचन अन्तरगत जाजरकोटको प्रारम्भीक नतिजा सार्वनजनिक भएको छ ।

जाजरकोटको प्रदेश सभा (ख) का दुई वटा मतदान केन्द्रको मतपरिणाम सार्वजनिक भएको छ । मतपरिणाम नुसार ७५२ मत गनिसक्दा काङ्ग्रेसले ३५१ र वाम गठबन्धनले २८८ मत प्राप्त गरेका छन् ।

त्यस्तै नेकपा मालेका जनक चलाउनेले २६ र नयाँ शक्तिका महेन्द्र शर्माले २ मत प्राप्त गरेका छन् । जसमा ८२ मत बदर भएको छ । प्रदेश सभा (ख) बाट काङ्ग्रेस का दिपकजंग शाह र वाम गठबन्धनबाट करवीर शाही उम्मेदवार छन् ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

मितिः २०७५ असोज ३१ गते बुधबार बिहान ५ः०० स्टेसन आइडी ५ः०२ राष्ट्रिय गान ५ः३० तीर्थ पर्यटन प्रस्तोताः नारायण भण्डारी ६ः००…

–नारायण भण्डारी नेपाली समाजमा हर्ष उल्लासपूर्वक मनाइने शारदीय महापर्व बडा दशैंको आठौं दिन आश्विनशुक्ल अष्टमी तिथिमा प्रचण्डघोर कृष्णशक्ति स्वरुपा भवानी…

विद्यानन्द राम राजविराज । प्रहरीले चाडपर्वलाई लक्षित सप्तरीमा ११ बुँदे विशेष सुरक्षा योजनाका साथ काम गरिरहेको छ । जिल्लाका सार्वजनिक…

आश्विन शुक्लपक्षको बडा दशैँमा देशका विभिन्न देवीमन्दिर, शक्तिपीठ र कोटघरहरुमा आद्यशक्ति देवी दुर्गा भवानीको पूजाआजा गरिन्छ । सनातन संस्कृतिमा आदिमाता…

काठमाडौं। दशैँ मनाउन २१ लाख ५४ हजार २६ यात्रु काठमाडौं उपत्यकाबाट बाहिरिएका छन् । ट्राफिक प्रहरी महाशाखाका अनुसार सोमबार बेलुकासम्म…

–नारायण भण्डारी नेपाली समाजमा बडो उल्लासपूर्वक मनाइने महान् पर्व बडा दशैंको सातौं दिन आश्विनशुक्ल सप्तमी तिथिमा ज्ञानशक्ति स्वरुपा माता सरस्वतीकोे…