काठमाडौं महानगरका मेयर शाक्यलाई आक्रमणको प्रयास

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर–९ का कांग्रेसका उम्मेदवार ध्यानगोविन्द रञ्जितका छोरा युरिक रञ्जितले काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई आक्रमणको प्रयास गरेका छन् ।

काठमाडौं महानगरपालिका वडा नम्बर–२१ को लगनटोल नजिक उनलाई ध्यानगोविन्दका छोराले दुव्र्यवहार गर्दै आक्रमणको प्रयास गरेपछि सुरक्षाकर्मीले जोगाएका थिए ।

मेयर शाक्य मतदातासँग कुराकानी गरिरहेका बेला युरिकले एक्कासी आक्रमणको प्रयास गरेका हुन् । ‘सुरक्षाकर्मीको सतर्कताले मलाई केही भएन’, मेयर शाक्यले भने ‘मलाई दुव्र्यवहा र गर्दै उहाँसहित केही व्यक्तिले आक्रमणको प्रयास गरेका थिए ।’

२१ वडाका वडाध्यक्ष उदयचुडामणि बज्राचार्यलाई पनि उनले हातपातको प्रयास गरेका थिए । एमालेले क्षेत्र नम्बर–९ मा कांग्रेस हार्ने निश्चित भएपछि आक्रमणमा उत्रिएको आरोप लगाएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

आश्विन शुक्लपक्षको बडा दशैँमा देशका विभिन्न देवीमन्दिर, शक्तिपीठ र कोटघरहरुमा आद्यशक्ति देवी दुर्गा भवानीको पूजाआजा गरिन्छ । सनातन संस्कृतिमा आदिमाता…

काठमाडौं। दशैँ मनाउन २१ लाख ५४ हजार २६ यात्रु काठमाडौं उपत्यकाबाट बाहिरिएका छन् । ट्राफिक प्रहरी महाशाखाका अनुसार सोमबार बेलुकासम्म…

–नारायण भण्डारी नेपाली समाजमा बडो उल्लासपूर्वक मनाइने महान् पर्व बडा दशैंको सातौं दिन आश्विनशुक्ल सप्तमी तिथिमा ज्ञानशक्ति स्वरुपा माता सरस्वतीकोे…

मितिः २०७५ असोज ३० गते मंगलबार बिहान ५ः०० राष्ट्रिय गान ५ः०२ योग दर्शन प्रस्तोताः डा. चिन्तामणि गौतम ५ः१५ मालश्री धुन…

कान्ति न्यौपाने काठमाडौं । विगतमा विभिन्न राजाले बिशेष कार्यक्रममा पहिरिने गरेको श्रीपेज अब खम्बाले लगाएको छ । राजहाँसको प्वाख र…

काठमाडौं । लोक तथा दोहोरी गायक शंकर क्षेत्री नेपालगञ्जका हुन् । यस्तै, लोक तथा दोहोरी गायिका बबिता बानियाँ जेरी गोरखाकी…