Arna Beer

रूकुम पूर्वको पहिलो नतिजाः वामका कमला रोका अगाडि

अमरराज पुन

रूकुम । रुकुम पूर्वमा पहिलो चरणको नतिजा सार्वजनिक भएको छ । प्रतिनिधि सभा तर्फको पहिलो मत परिणाम सार्वजनिक भएको हो ।

यहाँ ११ सय ५९ मतगणना गर्दा नेपाली कांग्रेसका उम्मेदवार हरिशंकर घर्तीले २६५, वाम गठबन्धका उम्मेदवार कमला रोकाले ५०३, नेकपा मालेका उम्मेदवार मोतिराम खड्काले २७, नयाँ शक्ति नेपाल पार्टीका उम्मेदवार जितमान पुनले २३२ र मंगोल नेस्नल अर्गनाईजेसन पार्टीका उम्मेदवार रतनबहादुर बुढा ले ६ मत प्राप्त गरेका छन् ।

यहाँ अहिलेसम्म १२६ मत बदर भइसकेको छ ।

रूकुम पूर्व
वाम गठबन्धका उम्मेदवार कमला रोकाले ५०३
नेपाली कांग्रेसका उम्मेदवार हरिशंकर घर्तीले २६५
नयाँ शक्ति नेपाल पार्टीका उम्मेदवार जितमान पुनले २३२

Janata Television

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘ले सरकार विस्तार हुन अझै दुई दिन लाग्ने बताएका छन । “एमालेले मन्त्रीमण्डलमा पठाउने व्यक्ति…

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा क्षेत्रमा नीतिगत सुधारको खाँचो रहेको बताएका छन् । काठमाडौंमा आयोजित ‘नेपालको संघीय संरचनामा…

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बामपन्थी गठबन्धनको नेतृत्वमा दुई तिहाई बहुमतसहितको सरकार बन्ने दावी गरेका छन् ।…

नुवाकोट । पञ्चकन्या गाउँपालिका–५ का नौले भनिने सानुवीरे तामाङ जन्मनु भन्दा तीनवर्ष अघि नुवाकोट जिल्ला अदालतबाट चोरी मुद्दामा दोषी ठहर…

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटारमा जन्मदिन मनाउने अवसर जुरेको छ । शुक्रबार सरकारी निवास बालुवाटारमा मन्त्रीपरिषद् बैठक लगत्तै…

काठमाडौं । केन्द्रीय सरकारमा मन्त्रालयको टुंगो लागेको छ ।  केन्द्रमा के कति मन्त्रालय राख्ने सम्बन्धमा वाम दलबीच अन्ततः १७ मन्त्रालयमा…