पुर्वी रूकुमबाट माओवादीले खाता खोल्योः कमला रोका फराकिलो मतसहित विजयी

अमरराज पुन

रूकुम । वामगठबन्धनको घटक नेकपा माओवादी केन्द्रले पनि विजयी सुरूवात गरेको छ । उसले पुर्वी रूकुमबाट जित दर्ता गराएको हो ।

पुर्वी रुकुमबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार कमला रोकाले १० हजार ४ सय ३४ मत पाउँदै प्रतिनिधिसभामा विजयी भएकी हुन् ।

उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार हरिशंकर घर्तीले ४ हजार ४ सय ६ मत मात्रै ल्याउन सफल भए ।

कुल खसेको १८११२ मत मध्य १६४२४ सदर भएको र ११८८ बदर भएको मुख्य निर्वाचन अधिकृत दुर्गाबहादुर भुषालले बताउए ।

कसको भागमा कति मत ?

कमला रोका नेकपा माओवादी केन्द्रः १०४३४ मत (विजयी)
हरिशंकर घर्ती, नेपाली कांग्रेसः ४४०६ मत
जीतमान पुन, नयाँ शक्ति नेपालः १४८९ मत
रतनबहादुर बूढा, मंगोल नेश्नल पार्टीः ५८ मत
बदर मतः ११७८
सदर मतः १६९२४

जम्मा खसेको मतः १८११२

प्रतिक्रिया दिनुहोस्
विशेष

गणेश आचार्य दाङ । नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेलले अहिलेको निर्वाचन मार्फत जनताले भारतलाई ठुल्दाइ मान्नेहरुलाई अस्वीकार गरेको…

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रदेशसभा सचिवालय रहने सम्भाव्य स्थान पहिचान गरी अस्थायी मुकाम तोक्न सरकारसमक्ष सिफारिस गरेको छ।…

काठमाडौं । प्रत्यक्षतर्फ नराम्रो पराजय व्यहोरे पनि कांग्रेस नेतृत्वलाई समानुपातिकतर्फ राम्रै मत आउने आस थियो । तर एमाले र माओवादी…

कैलाली । कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा विजयी रेशम चौधरीका वारेसलाई निर्वाचन जितेको प्रमाणपत्र दिइएन । निर्वाचन आयोगाबाट उम्मेदवार…

काठमाडौँ । समानुपातिक प्रणालीतर्फ पनि नेकपा एमालेले फराकिलो अग्रता बनाइरहेको छ । गणनाको सुरूवातमा कांग्रेससँग करिब १० हजारको मात्रै अग्रता…

स्याङ्जा । स्याङ्जा क्षेत्र नम्बर १ मा नेकपा एमालेका उम्मेदवार नारायण मरासिनी विजयी भएका छन् । यसअघि नेपाली कांग्रेसले निरन्तर…