भोट हालेनन्, बरु घर–घरमा कालो झण्डा राखेर विरोध गरे

बर्दिबास । बिहीबार गौशाला १० स्थित लक्ष्मीनियाँ मुसहर बस्ती आन्दलित थियो । मुसहर समुदयाका घर–घरमा कालो झन्डा झुन्डिएको थियो ।

पाँचवटा निर्वाचनमा भोट हालेकी ५५ वर्षीया फूलकुमारी मुसहर बिहीबार मतदान केन्द्र गइनन् । फूलकुमारी जस्तै बस्तीका ७५ मतदाताले मतदान गरेनन् । अन्नपूर्ण पोस्ट्मा समाचार छ ।

वल्लोपल्लो गाउँका मतदाता चुनावी रंगमा रगिंदा मुसहर समुदय भने आक्रोशित थियो । उनीहरुले आफ्नो समुदायका व्यक्तिलाई प्रत्यक्षतर्फ टिकट दिनुपर्ने मागसहित दलहरुलाई ज्ञापनपत्र बुझाएका थिए ।

तर, प्रदेशसभा र प्रतिनिधिसभा दुवैमा प्रत्यक्षतर्फ उम्मेदवार नउठाएको विरोधमा उनीहरुले निर्वाचन बहिष्कार गरेका हुन् ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

– राधिका जोशी सुनिँदै, बोलिँदै अनि लेखिँदै आयो, ‘स्वास्थ्य संस्था मन्दिर अनि र डाक्टर भगवान ।’ जसरी हामी मन्दिरमा फूलअक्षता…

–प्रतिमा चौधरी कसैले तपाईंको इमानदारिता, साँचोपन, बुद्धिमत्ता वा राम्रो पक्षबारेमा थाहा पाउन सक्दैनन्, जबसम्म तपाईं आफ्नो कामद्वारा उदाहरण प्रस्तुत गर्नु…

–रामकुमार/पुष्पा/शिव काठमाडौं । रेशम चौधरी अर्थात् २०७४ मा भएको संघीय निर्वाचनमा कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद । तत्कालीन…

काठमाडौं । विदेश जानकै लागि नक्कली विवाह गरेको घटना त हामीले प्रशस्तै सुने देखेका छौँ, तर अब घटना यस्ता पनि…

कृषिमा व्यावसायीकरण, विशिष्टीकरण तथा औद्योगिकरणका माध्यमबाट बेमौसमी तरकारी तथा फलफुल ठूलो परिमाणमा छिमेकी देश भारत, बङ्गलादेश लगायत खाडी मुलुकहरू, थाइल्याण्ड…

–अर्जुन थपलिया गान्धीले अहिंसात्मक आन्दोलनको सहारा लिए । जसलाई ‘सत्याग्रह’को नाम दिइयो । गान्धीले इष्टइन्डिया कम्पनीको बेलायती शासनबाट भारत स्वतन्त्र…