कर्मचारीले दिनभर घाम तापे, रित्तै फर्कियो मतपेटिका

सप्तरी । बिहीबार ४५ जिल्लामा मतदान भइरहँदा सप्तरीको महदेवा मतदानस्थल सुनसान रह्यो ।

‘हामी दिनभर मतदानस्थलमा बास्यौं तर कोही आएनन्,’ मतदान अधिकृत धनेश्वर साहले भने, ‘हामीले बोलाएका राजनीतिक दलका प्रतिनिधिसमेत कोही आएनन् ।’ अन्नपूर्ण पोस्टमा समाचार छ ।

आठ कर्मचारी, चार प्रहरी र १० म्यादी बिहान ६ बजेदेखि मतदाताको प्रतिक्षामा बसेका थिए ।

अन्ततः निर्वाचनमा खटिएका सुरक्षाकर्मी र कर्मचारी दिनभर घाम तापेर साँझ ५ बजे खालीसम्म पनि कोही नआएपछि रित्तै मतपेटिका लिएर फर्किए ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

कान्ति न्यौपाने काठमाडौं । विगतमा विभिन्न राजाले बिशेष कार्यक्रममा पहिरिने गरेको श्रीपेज अब खम्बाले लगाएको छ । राजहाँसको प्वाख र…

काठमाडौं । लोक तथा दोहोरी गायक शंकर क्षेत्री नेपालगञ्जका हुन् । यस्तै, लोक तथा दोहोरी गायिका बबिता बानियाँ जेरी गोरखाकी…

काठमाडौं । शीर्ष नेता तथा मन्त्रीहरूले राजधानी काठमाडौंमा नै दशैं मनाउने भएका छन्। सत्तारूढ दलका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी ओली…

काठमाडौं । हनुमानढोका दरबारस्थित दशैँघरमा गोरखाबाट भित्र्याइने फूलपाती लिन धादिङको छत्रे देउरालीतर्फ जाने टोली तयार गरिएको छ । गोरखाबाट ल्याएको…

–नारायण भण्डारी नेपाली समाजमा भव्यताका साथ मनाइंने महान् पर्व बडा दशैंको छैटौं दिन आश्विनशुक्लषष्ठी तिथिमा शक्ति स्वरुपा भवानी माता कात्यायनीको…

मितिः २०७५ असोज २९ गते सोमबार बिहान ५ः०० स्टेसन आइडी ५ः०२ राष्ट्रिय गित ५ः२५ मालश्री धुन ५ः३० तीर्थ पर्यटन प्रस्तोताः…