उम्मेदवारको जीतहारको नाममा लाखौँ रूपैयाँ बाजी

म्याग्दी । गत मंसिर १० गते निर्वाचन सम्पन्न भएपछि मुख्य निर्वाचन कार्यालयमा राखिएको मतपेटिकाभित्र रहेको मतलाई लिएर म्याग्दीका बजारमा बाजी थाप्नेको होडबाजी चलेको छ । आर्थिक अभियानमा समाचार छ ।

प्रतिनिधिसभामा १ निर्वाचन क्षेत्र रहेको म्याग्दीमा लोकतान्त्रिक गठबन्धनका उम्मेदवार खमबहादुर गर्बुजा ‘खम्बीर’ र वाम गठबन्धनका उम्मेदवार भूपेन्द्र थापा, प्रदेशसभा ‘क’ लोकतान्त्रिक गठबन्धनका उम्मेदवार राष्ट्रिय प्रजातन्त्र पार्टीका भीमप्रसाद गौचचन, वाम गठबन्धनबाट नेकपा माओवादी केन्द्रका बिनोद केसी, प्रदेश ‘ख’ नेपाली कांग्रेसका क्याप्टेन अमलाल फगामी र नेकपा एमालेकी नरदेवी पुनको नाममा स्वदेश तथा विदेशमा बाजी थापिएको छ ।

५ हजारदेखि ५ लाख रुपैयाँसम्मको बाजी थापेपछि जिल्लाभित्र मतगणना अगाडि नै उम्मेदवारको जीतहारको चर्चा चुलिएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

भिम चौधरी कैलाली । कैलालीको जोशीपुर गाउँपालिका–१ का व्यापारी ३७ वर्षीय रामप्रसाद जैशीको हत्यामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको…

काठमाडौं । सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दिपकराज जोशीलाई सत्तारुढ दलले महाअभियोग लगाउने तयारी गरेको छ । नेकपा निकट स्रोतले दिएको जानकारी…

काठमाडौं । आफ्नै छात्रालाई लगातार यौन प्रस्ताव राख्दै नमाने परीक्षामा फेल गराइदिन्छु भन्ने प्राध्यापक पक्राउ परेका छन् । कलंकीस्थित हिमालय…

काठमाडौं । यती एयरलाइन्सले नयाँ विमान थपेको छ । यतीले नवौँ विमानका रुपमा ATR -72- 500 को तेस्रो विमान त्रिभुवन…

वनमा धेरै ठूलो अजिंगर बस्दथ्यो । ऊ निकै अभिमानी र अत्यन्तै क्रुर थियो । जब ऊ आफ्नो बासस्थानबाट निस्कन्थ्यो, सबै…

काठमाडौं । प्रहरीको व्यापक खोजीमा रहेका डा. सिके राउतले सामाजिक सञ्जाल मार्फत् आफ्नो अभिव्यक्ति सार्वजनिक गरेका छन् । नेपालको संविधान…