सोलुखुम्बुमा बलबहादुर केसी १८ सय मतले पछि परे

सोलुखुम्बु । सोलुखुम्बुमा नेपाली कांग्रेसका उम्मेदवार बलबहादुर केसी १८ सय भन्दा धेरै मतले पछि परेका छन्। पछिल्लो मतपरिणाम अनुसार यहाँ वाम गठबन्धनका उम्मेदवार हेमकुमार राई ५७५५ मतसहित अगाडि छन् ।

उनलार्इ पछ्याइरहेका नेपाली कांग्रेस बलबहादुर केसी ३९५५ मतसहित दोस्रो स्थानमा छन् । उनी वामका उम्मेदवार भन्दा १८ सय मतले पछि परेका छन् ।

त्यसैगरी प्रदेशसभा ‘क’ मा पनि वामले अग्रता बनाएको छ । वामका उत्तमकुमार बस्नेत २८१२ मतसहित अगाडि छन् । उनलार्इ पछ्याइरहेका प्रकाशसिं कार्की १८२६ मतसहित पछ्याउँदैछन् ।

प्रदेश ‘ख’तर्फ वामका बुद्धिकुमार राजभण्डारीले ३०९६ मत ल्याउँदा कांग्रेसका अाङगेलु शेर्पाको मात्रै २५४७ मतरहेको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

– राधिका जोशी सुनिँदै, बोलिँदै अनि लेखिँदै आयो, ‘स्वास्थ्य संस्था मन्दिर अनि र डाक्टर भगवान ।’ जसरी हामी मन्दिरमा फूलअक्षता…

–प्रतिमा चौधरी कसैले तपाईंको इमानदारिता, साँचोपन, बुद्धिमत्ता वा राम्रो पक्षबारेमा थाहा पाउन सक्दैनन्, जबसम्म तपाईं आफ्नो कामद्वारा उदाहरण प्रस्तुत गर्नु…

–रामकुमार/पुष्पा/शिव काठमाडौं । रेशम चौधरी अर्थात् २०७४ मा भएको संघीय निर्वाचनमा कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद । तत्कालीन…

काठमाडौं । विदेश जानकै लागि नक्कली विवाह गरेको घटना त हामीले प्रशस्तै सुने देखेका छौँ, तर अब घटना यस्ता पनि…

कृषिमा व्यावसायीकरण, विशिष्टीकरण तथा औद्योगिकरणका माध्यमबाट बेमौसमी तरकारी तथा फलफुल ठूलो परिमाणमा छिमेकी देश भारत, बङ्गलादेश लगायत खाडी मुलुकहरू, थाइल्याण्ड…

–अर्जुन थपलिया गान्धीले अहिंसात्मक आन्दोलनको सहारा लिए । जसलाई ‘सत्याग्रह’को नाम दिइयो । गान्धीले इष्टइन्डिया कम्पनीको बेलायती शासनबाट भारत स्वतन्त्र…