प्रवासी नेपाली मञ्च बेलायतले मनायो १३ औं वार्षिकोत्सव

काठमाडौं । नेकपा एमाले निकट प्रवासी नेपाली मञ्च बेलायतले १३ औं स्थापना दिवस मनाएको छ ।

लण्डनको साउथ ह्यारोमा विभिन्न नेपाली संघ संस्थाका प्रतिनिधी, बेलायतको लेबर पार्टीका नेता तथा सांसदसहित वार्षिकोत्सव मनाइएको छ ।

कार्यक्रममा अध्यक्ष राजेन्द्र पुडासैनी, बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी, बेलायती सांसद ब्यारी गार्डनर, ह्यारो लेबर ग्रुपकी प्रमुख प्यामेला फिजप्याट्रिक, समाजवादी चिन्तक स्टिभ फरेस्ट, एनआरएन आईसिसी उपाध्यक्ष कुल आचार्य लगायतको सहभागिता रहेको थियो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

कान्ति न्यौपाने काठमाडौं । विगतमा विभिन्न राजाले बिशेष कार्यक्रममा पहिरिने गरेको श्रीपेज अब खम्बाले लगाएको छ । राजहाँसको प्वाख र…

काठमाडौं । लोक तथा दोहोरी गायक शंकर क्षेत्री नेपालगञ्जका हुन् । यस्तै, लोक तथा दोहोरी गायिका बबिता बानियाँ जेरी गोरखाकी…

काठमाडौं । शीर्ष नेता तथा मन्त्रीहरूले राजधानी काठमाडौंमा नै दशैं मनाउने भएका छन्। सत्तारूढ दलका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी ओली…

काठमाडौं । हनुमानढोका दरबारस्थित दशैँघरमा गोरखाबाट भित्र्याइने फूलपाती लिन धादिङको छत्रे देउरालीतर्फ जाने टोली तयार गरिएको छ । गोरखाबाट ल्याएको…

–नारायण भण्डारी नेपाली समाजमा भव्यताका साथ मनाइंने महान् पर्व बडा दशैंको छैटौं दिन आश्विनशुक्लषष्ठी तिथिमा शक्ति स्वरुपा भवानी माता कात्यायनीको…

मितिः २०७५ असोज २९ गते सोमबार बिहान ५ः०० स्टेसन आइडी ५ः०२ राष्ट्रिय गित ५ः२५ मालश्री धुन ५ः३० तीर्थ पर्यटन प्रस्तोताः…