बस्तीनजिकै धूँवाको मुस्लो निस्केपछि स्थानीय त्रसित (भिडिओसहित)

लमजुङ । सुन्दरबजारमा बस्तीनजिकै जमीनबाट धूँवा निस्कन थालेपछि स्थानीय त्रसित भएका छन् ।

सुख्खा भिरालो जमीनबाट ९ दिनदेखि लगातार तातो धूँवा निस्किएकाले कुनै प्रकोप हो कि भन्ने त्रासमा स्थानीय प्रशासन गुहार्न पुगेका छन् ।

बिहान र बेलुका तातो धूँवा निस्किएकाले परीक्षण गरी वरपर बस्न हुने हो कि होइन, पत्ता लगाइदिन स्थानीयले प्रशासनमा अपिल गरेका छन् । हेर्नहोस् भिडिओः

प्रतिक्रिया दिनुहोस्
विशेष

असोज १७ गतेका दिन नेपालका मूख्य बामपन्थी शक्ति र बाम पृष्ठभूमिका नेताहरुले संघीय र प्रादेशिक निर्वाचनका लागि चुनावी तालमेल र…

धुर्मुस सुन्तली फाउन्डेसनले माघ २१ गते बस्ती हस्तान्तरण गर्ने योजना बनाएको छ –प्रिमेश शिवाकोटी रौतहट । चन्द्रपुर नगरपालिका वडा नम्बर…

काठमाडौँ । एलजी ब्राण्डका सामानको आधिकारिक बिक्रेता सिजी इलेक्ट्रोनिक्सले सीतापाइला चोकमा नयाँ शोरुम शुरुवात गरेको छ । शोरुम उद्घाटनमा एलजी…

श्याम कुशवाह वीरगञ्ज । ‘फागुनमा छोरी मुनिको विवाहको तयारी भइरहेको थियो, तर प्रहरीले छोरीको आँखा मात्र फुटाएन, भविष्य नै फुटाइदियो,’…

हरिकृष्ण कुमाइ जुम्ला । नून सबैलाई चाहिन्छ । तर राज्यले नूनसमेत नागरिकलाई दिन सक्दैन भन्ने उदाहरण भेटिएको छ हुम्लामा ।…

काठमाडौँ । भारतीय सञ्चारमाध्यम आजतकले नेपालमा छाउपडी व्यवस्था रहेको र महिनावारी हुँदा महिला घरनिकाला हुने गरेको समाचार दिएको छ ।…