Arna Beer

गोविन्द केसीले मात्र भनेका थिएनन् प्रधानन्यायाधीश भ्रष्ट, गोपाल पराजुलीबारे भएका यी दुई अनुसन्धान रिपोर्ट पनि पढ्नुहोस्

काठमाडौँ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली यतिखेर चर्चामा छन् । अदालतमा भ्रष्टाचार भयो, प्रधानन्यायाधीश भ्रष्ट छन् भन्ने अभिव्यक्तिपछि डा. गोविन्द केसीलाई पक्राउ आदेशपछि मुलुकको राजनीति नै विषयान्तर भइरहेका बेला खोज पत्रकारिता केन्द्रले पराजुलीबारे दुई वटा खोज रिपोर्ट बाहिर ल्याएको थियो ।

पहिलो प्रधानन्यायाधीश हुनै लाग्दा पराजुलीको नागरिकता र योग्यताबारे थियो:

भावी प्रधानन्यायाधीशको प्रतिलिपि नागरिकता

दोस्रो फलो अप रिपोर्ट थियो । यी दुई रिपोर्ट पढेपछि नेपालको न्यायालयमा पुगेका व्यक्ति कति इमानदार छन् भन्ने प्रष्ट हुन्छ । पढ्नुहोस् रिपोर्टः

सेवा अवधि बढाउने प्रयास र विगतका अदालती आदेशहरु

Janata Television

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘ले सरकार विस्तार हुन अझै दुई दिन लाग्ने बताएका छन । “एमालेले मन्त्रीमण्डलमा पठाउने व्यक्ति…

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा क्षेत्रमा नीतिगत सुधारको खाँचो रहेको बताएका छन् । काठमाडौंमा आयोजित ‘नेपालको संघीय संरचनामा…

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बामपन्थी गठबन्धनको नेतृत्वमा दुई तिहाई बहुमतसहितको सरकार बन्ने दावी गरेका छन् ।…

नुवाकोट । पञ्चकन्या गाउँपालिका–५ का नौले भनिने सानुवीरे तामाङ जन्मनु भन्दा तीनवर्ष अघि नुवाकोट जिल्ला अदालतबाट चोरी मुद्दामा दोषी ठहर…

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटारमा जन्मदिन मनाउने अवसर जुरेको छ । शुक्रबार सरकारी निवास बालुवाटारमा मन्त्रीपरिषद् बैठक लगत्तै…

काठमाडौं । केन्द्रीय सरकारमा मन्त्रालयको टुंगो लागेको छ ।  केन्द्रमा के कति मन्त्रालय राख्ने सम्बन्धमा वाम दलबीच अन्ततः १७ मन्त्रालयमा…