गायक रोशनको पिपल र बर हुनी… (भिडियोसहित)

काठमाडौं । लोक दोहोरीका पारखी बढेसँगै यसमा श्रष्ठा पनि बढीरहेका छन् । गोर्खा घ्याल्चोक–५ का रोशन भट्टराइले आफ्नै शब्द, संगित र स्वरमा पिपल र वर हुनी बोलको दोहहोरी एल्बम बजारमा ल्याएका छन् ।

उनलाई स्वरमा साथ दिएकी छिन् गायिका मुना थापाले । दोहोरी गायक रोशन भट्टराइले विदेशमा बसेर आफ्नो गाउँ ठाउँको परिवेशलाई गीतमा समेटेका छन् ।

गाउँघर त्यसमा हुने गरेका माया प्रेमका कुरा समेटिएको छ । गीतको छांयाकन अरुण कुमार सुनुवारले गरेका छन भने भिडियोको निर्देशन खुमबहादुर सुनुवारले गरेका छन् ।

 

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

चैत १५ गतेदेखि बेपत्ता भएका डंगोलको फेसबुकमा हिजो राति १० बजेर ४५ मिनेटमा १२ वर्षअघि भाइलाई छुरा हानेको बदला लिनका…

काठमाडाैँ । एक वर्षमा एउटा देशमा एकपटक मात्रै राजकीय भ्रमण हुने कानुनी व्यवस्थाविपरीत नेपालका प्रधानमन्त्री सात महिनामा दोस्रोपटक भारत भ्रमणमा…

रंजन भण्डारी जनकपुर । महोत्तरीमा वोरामा कोचिएर फालिएको अवस्थामा एक महिलाको शव भेटिएको छ । मटिहानी नगरपालिका वडा नम्बर ४…

काठमाडाैँ । हाँस्य अभिनय मार्फत दुनियाँलार्इ हसाँएका बरिष्ठ हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठ पत्नी बियाेगमा पर्नुभएकाे छ । साेमबार राती क्यान्सर राेगबाट…

काठमाडौँ । सपना देख्नु स्वभाविक हो कति राम्रा देखिन्छन् कति नराम्रा सबै सपना पूरा हुन्छन् भन्ने पनि छैन । अधिकांशका…

खेम बम काठमाडौं । सुदूरपश्चिम साहित्यिक समाजले संस्कृति बचाउ अभियान थालेको छ । लोप हुँदै गइरहेको संस्कृतिलाई बचाउन नेपालमा मात्र…