न्यायपालिकाको गरिमा बढाउन बारको आग्रह

काठमाडौं । नेपाल बार एशोसियशनले प्रा. डा. गोविन्द केसीलाई अनसान फिर्ता लिन आग्रह गरेको छ । प्रकृया मिचेर डा. केसीले प्रधानन्यायाधिसलाई लान्छना लगाएको भन्दै बारले स्वतन्त्र न्यायपालिकाको गरिमा बढाउन आग्रह गरको छ । नेपाल समाचापत्रमा समाचार छ ।

वार एशोसियशनले न्यायाधीशविरुद्ध उजुरी गर्नुपरेमा न्यायपरिषद हुँदाहुँदै अदालतको आदेश र फैसलालाइ लिएर अशिष्ट भाषाको प्रयोग गरेको बताएको छ । न्यायाधीशविरुद्ध उजुरी गर्ने थलो न्यायपरिषद भएको र परिषदले अध्ययन गर्न सक्ने भएको तर उक्त प्रक्रियामा नगई अनशनको गलत प्रवृत्ति डा. केसीले शसुरु गरेको बारेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

असोज १७ गतेका दिन नेपालका मूख्य बामपन्थी शक्ति र बाम पृष्ठभूमिका नेताहरुले संघीय र प्रादेशिक निर्वाचनका लागि चुनावी तालमेल र…

धुर्मुस सुन्तली फाउन्डेसनले माघ २१ गते बस्ती हस्तान्तरण गर्ने योजना बनाएको छ –प्रिमेश शिवाकोटी रौतहट । चन्द्रपुर नगरपालिका वडा नम्बर…

काठमाडौँ । एलजी ब्राण्डका सामानको आधिकारिक बिक्रेता सिजी इलेक्ट्रोनिक्सले सीतापाइला चोकमा नयाँ शोरुम शुरुवात गरेको छ । शोरुम उद्घाटनमा एलजी…

श्याम कुशवाह वीरगञ्ज । ‘फागुनमा छोरी मुनिको विवाहको तयारी भइरहेको थियो, तर प्रहरीले छोरीको आँखा मात्र फुटाएन, भविष्य नै फुटाइदियो,’…

हरिकृष्ण कुमाइ जुम्ला । नून सबैलाई चाहिन्छ । तर राज्यले नूनसमेत नागरिकलाई दिन सक्दैन भन्ने उदाहरण भेटिएको छ हुम्लामा ।…

काठमाडौँ । भारतीय सञ्चारमाध्यम आजतकले नेपालमा छाउपडी व्यवस्था रहेको र महिनावारी हुँदा महिला घरनिकाला हुने गरेको समाचार दिएको छ ।…