भट्टलाई श्रद्धाञ्जलि दिन कञ्चनपुर पुगे प्रधानमन्त्री देउवा

कञ्चनपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले भीमदत्त नगरपालिका वढा नम्बर ६ का नेपाली कांग्रेस वडासभापति नारायणदत्त भट्टलाई श्रद्धाञ्जलि दिन शनिबार बुद्द एयरबाट यहाँ आइपुगेका छन् ।

नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवाले स्वर्गीय भट्टको घरमा पुगेर शोकसंतप्त परिवारप्रति संवेदना व्यक्त गरे । सभापति देउवाले पार्थिव शरिरमा पार्टी झण्डा ओडाउँदै उनको निधनले आफू दुखित भएको बताए ।

लामो समय कांग्रेस राजनीतिमा सक्रिय ७७ वर्षीय भट्टको शुक्रबार निधन भएको थियो

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

मितिः २०७५ असोज ३१ गते बुधबार बिहान ५ः०० स्टेसन आइडी ५ः०२ राष्ट्रिय गान ५ः३० तीर्थ पर्यटन प्रस्तोताः नारायण भण्डारी ६ः००…

–नारायण भण्डारी नेपाली समाजमा हर्ष उल्लासपूर्वक मनाइने शारदीय महापर्व बडा दशैंको आठौं दिन आश्विनशुक्ल अष्टमी तिथिमा प्रचण्डघोर कृष्णशक्ति स्वरुपा भवानी…

विद्यानन्द राम राजविराज । प्रहरीले चाडपर्वलाई लक्षित सप्तरीमा ११ बुँदे विशेष सुरक्षा योजनाका साथ काम गरिरहेको छ । जिल्लाका सार्वजनिक…

आश्विन शुक्लपक्षको बडा दशैँमा देशका विभिन्न देवीमन्दिर, शक्तिपीठ र कोटघरहरुमा आद्यशक्ति देवी दुर्गा भवानीको पूजाआजा गरिन्छ । सनातन संस्कृतिमा आदिमाता…

काठमाडौं। दशैँ मनाउन २१ लाख ५४ हजार २६ यात्रु काठमाडौं उपत्यकाबाट बाहिरिएका छन् । ट्राफिक प्रहरी महाशाखाका अनुसार सोमबार बेलुकासम्म…

–नारायण भण्डारी नेपाली समाजमा बडो उल्लासपूर्वक मनाइने महान् पर्व बडा दशैंको सातौं दिन आश्विनशुक्ल सप्तमी तिथिमा ज्ञानशक्ति स्वरुपा माता सरस्वतीकोे…