स्कारपियो खस्दा चालकको मृत्यु

धादिङ । थाक्रे गाउँपालिका–५ दामेचौरमा स्कारपियो गाडी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

मकवानपुरबाट काठमाडौं आउँदै गरेको बा १६ च ८७७३ नम्बरको स्कारपियो शनिबार दिउँसो सडकबाट खस्दा चितवन जिल्ला रत्ननगर नगरपालिका वडा नम्बर ७ का ३८ वर्षीय चालक भजुराम महतोको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा त्यही ठाउँकी ३० वर्षीया खीमकुमारी महतो घाइते भएकी छन् । प्रहरीका अनुसार स्कारपियो सडकबाट ८ सय मिटर तल खसेको थियो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

मितिः २०७५ असोज ३१ गते बुधबार बिहान ५ः०० स्टेसन आइडी ५ः०२ राष्ट्रिय गान ५ः३० तीर्थ पर्यटन प्रस्तोताः नारायण भण्डारी ६ः००…

–नारायण भण्डारी नेपाली समाजमा हर्ष उल्लासपूर्वक मनाइने शारदीय महापर्व बडा दशैंको आठौं दिन आश्विनशुक्ल अष्टमी तिथिमा प्रचण्डघोर कृष्णशक्ति स्वरुपा भवानी…

विद्यानन्द राम राजविराज । प्रहरीले चाडपर्वलाई लक्षित सप्तरीमा ११ बुँदे विशेष सुरक्षा योजनाका साथ काम गरिरहेको छ । जिल्लाका सार्वजनिक…

आश्विन शुक्लपक्षको बडा दशैँमा देशका विभिन्न देवीमन्दिर, शक्तिपीठ र कोटघरहरुमा आद्यशक्ति देवी दुर्गा भवानीको पूजाआजा गरिन्छ । सनातन संस्कृतिमा आदिमाता…

काठमाडौं। दशैँ मनाउन २१ लाख ५४ हजार २६ यात्रु काठमाडौं उपत्यकाबाट बाहिरिएका छन् । ट्राफिक प्रहरी महाशाखाका अनुसार सोमबार बेलुकासम्म…

–नारायण भण्डारी नेपाली समाजमा बडो उल्लासपूर्वक मनाइने महान् पर्व बडा दशैंको सातौं दिन आश्विनशुक्ल सप्तमी तिथिमा ज्ञानशक्ति स्वरुपा माता सरस्वतीकोे…