सुरुङमार्ग निर्माण अभियानमा कति घोटाला गरेका रहेछन् पूर्वसांसद सुवासचन्द्र ठकुरीले ? (भिडियोसहित)

काठमाडौँ । हेटौँडा काठमाडौँ सुरुङमार्ग निर्वाचनका लागि स्थापित कम्पनी नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडमा सञ्चालकसमेत रहेका पूर्वसांसद सुवासचन्द्र ठकुरीले पनि बदमासी गरेको खुलासा भएको छ ।

४५ मिनेटमा हेटौँडा पुगिने भनेर ५८ किलोमिटर सडक खण्डका लागि बनाइएको ३५ अर्ब रुपैयाँको योजनामा जनताले जम्मा पारेको ३० करोड रुपैयाँ सकिएपछि बदमासी गर्नेहरु खोज्नेक्रममा सञ्चालक बनेका एमाले मकवानपुरका पूर्वउपाध्यक्ष एवम् पूर्वसांसद ठकुरीको पनि संलग्नता भेटिएको हो ।

ठकुरीले जम्मा एकलाख रुपैयाँ शेयर हालेर मासिक ७७ हजार रुपैयाँ भन्दा बढीको गाडी सुविधा लिएर १० लाख रुपैयाँ भन्दा बढी रकम सिध्याएको पाइएको छ । शुरुमा आरोप खण्डन गरे पनि प्रमाणसहित प्रश्न गरेपछि ठकुरीले आफ्नो कमजोृरी स्वीकारेका छन् ।

जनता टेलिभिजनको कार्यक्रम ‘बाइलाइन’को पूरा भाग हेर्नुहोस्ः

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

नारायण भण्डारी/ स्थलगत अवलोकनबाट फर्केर काठमाडाैं । सिद्धार्थ राजमार्गको सिद्धबाबा सडकखण्डमा खस्ने पहिरोका कारण गण्डकी तथा धौलागिरिक्षेत्रकै जनजीवन प्रभावित भएको छ…

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको अपेक्षा अनुसार काम गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । प्रधानमन्त्री ओलीले जनताले…

सरोज थापा डोल्पा ।  हिमाली जिल्लामा डाेल्पामा यार्सागुम्बा संकलन  गर्नेहरूकाे घुइचाे लागेकाे छ । जिल्लाका विभिन्न लेकमा यतिखेर संकलकहरूकाे लर्काे…

कन्चनपुर । प्रत्येक वर्ष एक उत्कृष्ट गन्तव्यको प्रवर्दनगर्दै आएको सोसाईटी अफ ट्राभल एण्ड टूर अपरेटर्स नेपाल (सोट्टो–नेपाल) ले यसवर्ष सुन्दर…

 काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपालको राजकीय भ्रमणमा रहनुभएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीचको भेटवार्ता सम्पन्न भएको छ ।…

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनसँग नेपालको राजकीय भ्रमणमा रहनुभएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज साँझ शिष्टाचार भेट गर्नुभएको छ ।…