Arna Beer

प्रदेश २ को सभामुखमा यादव निर्विरोध, शपथ भोलि हुने

जनकपुर । प्रदेश नम्बर २ को सभामुखमा राष्ट्रिय नजनता पार्टीका सरोजकुमार यादव निर्विरोध भएका छन् ।

सभामुखमा अन्य उम्मेदवारी नपरेपछि राजपाका यादव निर्विरोध भएका हुन् । यादवलाई सभामुख बनाउन राजपाकै जितेन्द्र साेनलले प्रस्ताव र संघीय समाजवादी फोरमका लालबाबु यादवले समर्थन गरेका थिए ।

सभामुख यादवको शपथ भने बुधबार हुने भएको छ । यादवलाई प्रदेशसभाको जेष्ठ सदस्य लगनलाल चौधरीले शपथ ग्रहण गराउनेछन् ।

Janata Television

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । नेपाली काग्रेसले संसदीय विधान परिमार्जन गरेर संघीय संरचना अनुसार बनाएको छ ।  संसदीय दलको शनिबार सिंहदरबारमा बसेको बैठकले प्रस्तावित…

–मेरा श्रीमान् जब त्यो रात हाम्रो घरबाट बाहिर निस्के । मलाई लाग्यो मेरो सारा संसार नै भताभुङ्ग भयो। त्यसबेला कुनै…

पर्सा । जिल्लाको कालिकामाई गाउँपालिकाका निर्वाचित पदाधिकारीहरूको मनपरी निर्णयहरू अहिले पर्सामा नै चर्चाको विषय बनेको छ । बिहीबार बसेको स्थानीय…

काठमाडौं । भूकम्पबाट क्षति भएका दशरथ रंगशालाका भौतिक संरचना चीनले पुनर्निर्माण गरिदिने भएको छ । आठौँ सागका लागि सन् १९९८ मा…

काठमाडौं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘ले सरकार विस्तार हुन अझै दुई दिन लाग्ने बताएका छन । “एमालेले मन्त्रीमण्डलमा पठाउने व्यक्ति…

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा क्षेत्रमा नीतिगत सुधारको खाँचो रहेको बताएका छन् । काठमाडौंमा आयोजित ‘नेपालको संघीय संरचनामा…