‘प्रदेश १ लाई भ्रष्टाचार मुक्त बनाउँछु’

काठमाडौं । प्रदेश नम्बर १ को मुख्यमन्त्री बन्ने तयारीमा रहेका शेरधन राईले भ्रट्राचार निवारणलार्इ प्राथमिकता दिने बताएका छन् ।

‘मुलुकमा अहिले भ्रष्ट्राचार प्रमुख समस्या बनेको छ’’ मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले भने, ‘प्रदेश नम्बर १ लाई भ्रट्राचार मुक्त बनाउँछु ।’

नेकपा एमाले प्रदेश संसदीय दलका नेता राई विहीबार मुख्यमन्त्री हुँदैछन् । प्रदेश मन्त्रिमण्डल सानो र समावेशी बनाउने उनले जानकारी गराए ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

आश्विन शुक्लपक्षको बडा दशैँमा देशका विभिन्न देवीमन्दिर, शक्तिपीठ र कोटघरहरुमा आद्यशक्ति देवी दुर्गा भवानीको पूजाआजा गरिन्छ । सनातन संस्कृतिमा आदिमाता…

काठमाडौं। दशैँ मनाउन २१ लाख ५४ हजार २६ यात्रु काठमाडौं उपत्यकाबाट बाहिरिएका छन् । ट्राफिक प्रहरी महाशाखाका अनुसार सोमबार बेलुकासम्म…

–नारायण भण्डारी नेपाली समाजमा बडो उल्लासपूर्वक मनाइने महान् पर्व बडा दशैंको सातौं दिन आश्विनशुक्ल सप्तमी तिथिमा ज्ञानशक्ति स्वरुपा माता सरस्वतीकोे…

मितिः २०७५ असोज ३० गते मंगलबार बिहान ५ः०० राष्ट्रिय गान ५ः०२ योग दर्शन प्रस्तोताः डा. चिन्तामणि गौतम ५ः१५ मालश्री धुन…

कान्ति न्यौपाने काठमाडौं । विगतमा विभिन्न राजाले बिशेष कार्यक्रममा पहिरिने गरेको श्रीपेज अब खम्बाले लगाएको छ । राजहाँसको प्वाख र…

काठमाडौं । लोक तथा दोहोरी गायक शंकर क्षेत्री नेपालगञ्जका हुन् । यस्तै, लोक तथा दोहोरी गायिका बबिता बानियाँ जेरी गोरखाकी…