रौतहटमा झडप , २१ राउण्ड अश्रु ग्याँस प्रहार

गौर । रौतहटको बृन्दावन नगरपालिकामा स्थानीय र प्रहरी बीच झडप भएको छ । स्थानीयलाई नियन्त्रणमा लिनका लागि प्रहरीले २१ राउण्ड अश्रु ग्याँस प्रहार गरेको छ ।

पहिलाको स्थानबाट नगरपालिकाको कार्यालय अर्को स्थानमा सार्ने बिषयमा स्थानीयबीच तनाव उत्पन्न भएको हो ।

अहिले पनि बृन्दावन नगरपालिकाको बिश्रामपुरमा तनाव जारी रहेको र थप प्रहरीबल पठाउने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ ।

झडपमा पारी एक बालिका समेत गम्भिर घाईते भएको स्थानीयले बताए । घटनाका बारेमा थप जानकारी आउन बाँकी रहेको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

–भूमिराज पराजुली झापा । मोरङको लेटाङस्थित श्री माध्यमिक विद्यालय बन्द छ । विद्यालयको पानी ट्यांकीमा विष मिसाइएको पानी पिएर २९…

काठमाडाैँ । भदौ १ बाट लागु भएका मुलुकी फौजदारी र मुलुकी देवानी संहिताले महिला अधिकारको दृष्टिकोणबाट सकारात्मक र नकारात्मक दुवै…

पुरुषवादी सोचबाट ग्रस्त हाम्रो समाजमा यस्ता पावन्दी तुलनात्मकरुपमा बढी महिलालाई राखेको देखिन्छ –इच्छा गुरुङ उबेलाको कुरा हो, कक्षा ९ मा…

शीर्षक हेर्दा तपाईंलाइ लाग्यो होला, जीवन पनि अनुकुलतामा चलेको छ र ? तर यसो केलाएर हेर्दा हो नि । हामी…

विशेष सम्पादकीय पाँच वर्षका लागि बनेको सरकारले पाँच महिनामै ‘७८ पाने उपलब्धी’ सार्वजनिक गर्नु हतारो थियो भन्नेहरुले अरु हतारमा भनिदिए,…

काठमाडौँ । सरकारले चिया बगानमा काम गर्ने श्रमिकको न्यूनतम पारिश्रमिक तोकेको छ । चिया बगानमा काम गर्ने श्रमिकका लागि आधारभूत…