रक्सी खाएर डिस्को झगडा गर्ने प्रहरी पक्राउ

काठमाडौं । डिस्कोमा रक्सी खाएर झगडा गरेका एक प्रहरी पक्राउ परेका छन् । डान्स क्लबमा झगडा गर्दा
नायव प्रहरी निरीक्षक राजुकमार श्रेष्ठ पक्राउ परेका हुन ।

महानगरीय प्रहरी वृत्तमा कार्यरत श्रेष्ठ बुधबार बिहान १ बजे सादा पोशाकमा दरबारमागस्थित आई क्लबमा पसेर झगडा गरेका थिए ।

डिस्कोमा उनले हतियार देखाएर धम्याएकाे आरोप लागेको छ । प्रहरीले त्यसबारेमा अनुसन्धान भइरहेको जनाएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । ‘सत्यसेवा सुरक्षणम् ।’ नेपाल प्रहरीको मूलमन्त्र । प्रहरीको काम नै सुरक्षा दिनु । तर प्रहरीले जनताको सुरक्षा गर्दा…

काठमाडौं । सरकारले विभिन्न ५ वटा विधेयक संघीय संसदमा पेश गरेको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा सरकारका तर्फबाट सम्बन्धीत मन्त्रालयका…

बैतडी । भारतको उत्तराखण्डस्थित पिथौरागढ, धौलीगङ्गामा रहेको धौलीगङ्गा जलविद्युत् परियोजना बाँध खोलिने भएको छ । बाँध सरसफाइका लागि भन्दै सोमबार…

विराटनगर । एक नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिमण्डल विस्तारको तयारी भइरहेको बताउनु भएको छ ।…

एजेन्सी । नासाले अाइतबार सूर्य छुने एेतिहासिक  सानाे कार अाकारकाे एक यान प्रक्षपण गरेकाे छ । पार्कर साेलार प्राेब नाम…

रुपक कुलाल काठमाडौँ । वारी काठमाडौं, पारी भक्तपुर । साँधसीमाना भएर बगेको छ– मनोहरा खोला । खोलाको छेउछाउ ठिकैको बस्ती…