अरुलाई रोजगारी दिने दक्षिण कोरियामै १० लाख बेरोजगार

सोल । अन्य मुलुकलाई रोजगारीको अवसर दिँदै आएको दक्षिण कोरियामा बेरोजगारीको भयावह स्थिति देखिएको छ ।
एक तथ्याकंले दक्षिण कोरियामा १० लाख भन्दा बढी स्वदेशी नागरिक बेरोजगार रहेको उल्लेख गरेको छ ।

त्यो तथ्यांक मुलुकको जनसंख्याको ३.७ प्रतिशत हो । जनवरीमा बेरोजगारी मात्र १ लाख २० हजार बेरोजगार हुन पुगेका छन् ।

यो आकडा गत वर्षको यही महिनाको तुलनामा १२ हजारले बढी हो । १५ देखि १७ वर्षको उमेरका  बेराेजगारी ८.७ बाट प्रतिशतबाट ०.१ प्रतिशतमा झरेको छ ।

राष्ट्रपति मुन जाय इनले बेरोजगार घटाउने प्रतिवद्धता जनाएका छन् । सिन्हवा

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं ।  प्रधानमन्त्री केपी ओलीले दशैंको टीका बुबाको हातबाट लगाउनु भएको छ । प्रधानमन्त्री ओलीले बिहान नौ बजेर ५१ मिनेटको…

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मूलसाइतको टीका मूल पुजारी देवराज अर्याल र पुरोहित हेमचन्द्र ढकालबाट ग्रहण गर्नुभएको छ ।  राष्ट्रपतिले…

चितवन । इच्छाकामना गाउँपालिका–६ जलवीरेस्थित नारायणगण मुग्लिन सडकखण्डमा आज बिहान बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने…

काठमाडौं । आज आश्विन शुक्ल दशमी अर्थात् नेपालीहरुको महान् चाड विजयादशमी देशभर हर्षोल्लासपूर्वक मनाइँदैछ । दशैँघरमा प्रतिपदाको दिनदेखि गरिएको पूजाआराधना…

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले राष्ट्र निर्माणको ऐतिहासिक अवसरमा सत्तापक्ष र प्रतिपक्षमा विभाजित नभइ देश विकासको महाअभियानमा सहभागी हुन सबैलाई…

मितिः २०७५ कात्तिक २ गते शुक्रबार बिहान ५ः०० राष्ट्रिय गान ५ः२५ मालश्री धुन ५ः३० तीर्थ पर्यटन प्रस्तोताः नारायण भण्डारी ६ः००…