प्रधानमन्त्रीको सम्बोधन र राजीनामा सर्यो

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार साँझ देशबासीको नाममा गर्ने भनिएको सम्बोधन विहीबारको लागि सारिएको छ । प्रधानमन्त्री देउवाले बुधबार देशबासीको नाममा सम्बोधन गरेर पदबाट राजीनामा दिने योजना बनाएका थिए ।

प्रधानमन्त्री देउवाले फेरि मन्त्रिपरिषद्को बैठक राखेर थप निर्णय गर्ने उदेश्यले सम्बोधन सारेका हुन् । सम्बोधन सारिए लगत्तै राजीनामा पनि टरेको छ ।

थप निर्णयको लागि प्रधानमन्त्री देउवाले विहीबार बिहान ९ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन् । मन्त्रिपरिषद्को बैठकपछि देशबासीको नाममा सम्बोधन गर्ने कार्यक्रम तय भएको प्रेस संयोजक गोविन्द परियारले जानकारी गराएका छन् ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको अपेक्षा अनुसार काम गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । प्रधानमन्त्री ओलीले जनताले…

सरोज थापा डोल्पा ।  हिमाली जिल्लामा डाेल्पामा यार्सागुम्बा संकलन  गर्नेहरूकाे घुइचाे लागेकाे छ । जिल्लाका विभिन्न लेकमा यतिखेर संकलकहरूकाे लर्काे…

कन्चनपुर । प्रत्येक वर्ष एक उत्कृष्ट गन्तव्यको प्रवर्दनगर्दै आएको सोसाईटी अफ ट्राभल एण्ड टूर अपरेटर्स नेपाल (सोट्टो–नेपाल) ले यसवर्ष सुन्दर…

 काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपालको राजकीय भ्रमणमा रहनुभएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीचको भेटवार्ता सम्पन्न भएको छ ।…

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनसँग नेपालको राजकीय भ्रमणमा रहनुभएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज साँझ शिष्टाचार भेट गर्नुभएको छ ।…

प्रमोदकुमार साह जनकपुर । दोस्रो पटक नेपाल भ्रमणमा आउनु भएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शुक्रबार ऐतिहासिक, धार्मिक तथा साँकृतिक नगरी…