शेयर मार्केटमा अागलागी, आगो नियन्त्रण प्रयास जारी

काठमाडौं । काठमाडाैंकाे पुलतीसडकमा रहेको शेयर मार्केट भवनमा आगालागी भएको छ । आगो शेयर मार्केट लगायत वरपरका तीन घरमा समेत फैलिएको छ ।

भवनको पाँचौं तलामा रहेको एनआइएसी ल्यांग्वेज सेन्टरमा आगलागी भएको काठमाडौं प्रहरीले जनाएको छ। आगो नियन्त्रण गर्न महानगरपालिका र नेपाली सेनाका ४  दमकलले प्रयास गरिरहेका छन्।

अहिलेसम्म कुनै मानवीय क्षतिको रिपोर्ट आएको छैन । आगलागी नियन्त्रणको प्रयास जारी छ । भवनमा आगो लागेपछि सो क्षेत्र भएर चल्ने सवारी साधन डाइभर्ट गरिएको छ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बेइजिङ । प्रधानमन्त्री केपी शर्मा ओली ६ दिने औपचारिक भ्रमणका क्रममा मंगलबार चीनको राजधानी बेइजिङ आइपुग्नुभएको छ । चीनको राज्य…

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बर्तमान अर्थमन्त्रीको साथ आधिबाटोसम मात्रै पाउने भएका छन् । सोमबार राष्ट्रियसभा सदस्यको कार्यकाल तय…

काठमाडौं । एक हजार ३५८ उद्योग स्थापनाका लागि चीनबाट रु एक खर्ब सात अर्ब १७ करोड ६४ लाख १० हजारबराबरको…

काठमाडौं । राष्ट्रियसभाका सबै सदस्यहरुको गोलाप्रथाद्वारा पदावधि निर्धारण गरिएको छ । संघीय संसद् सचिवालयले सदस्यहरुको पदावधि सोमबार गोलाप्रथाद्वारा टुङ्गो लगाएको हो…

नारायण भण्डारी महिनाको नाम असार तर यसमा छ सार अपार । असार महिना अनेक आकर्षणले घनीभूत छ । यसमा थुप्रै…

काठमाडौं । जलविद्युत आयोजना प्रभावित क्षेत्रका बासिन्दाले अब शेयर पाउने भएका छन् । सरकारले आर्थिक वर्ष २०७५/०७६ को बजेटमा आयोजना…