गायक बद्रीको झटारोले आमाको आखाँमा आँशु

बर्दिया । जनताका पीडा र बेथालाई टपक्कै गितका भाकामा बुनेर गाउन माहिर लोकप्रिय जन गायक बद्रि पंगेनीको गीत सुन्न बिहिबार दिउसो मधुवन औद्योगिक व्यापारिक कृषि तथा पर्यटन महोत्सवमा स्थानिय दर्शक व्यग्र प्रतिक्षामा थिए ।

तीन वर्ष अघि पनि बद्रि प्रस्तुति हेरेका स्थानीय गालामा हात राखेर उनको गित सुनिरहेका थिए । गायक बद्रीले गित मार्फत नेतालाई नेतालाई झटोरो हाने ।

श्रीमान विदेश भएका अधवैशे युवति उनको गित सुनेर निरास हुँदै निहुरी रहेका थिए । पछ्यौराले मुख छोपेर रोइ रहेकी बृद्ध आमाका आँशु पुछ्न पुगेका बद्रीका गितले धेरैलाई रुवाएको थियो । स्तब्ध बनेको महोत्सवको माहोललाई मञ्च उक्लिदै उनले सहजा बनाउँदै पुनः गित गाए । उनका गितमा दर्शक कहिले रुँदै कहिले हाँस्दै थिए ।

उनले रमाइला, भावुक र सामाजिक भावना भएका करिब आधा दर्जन बढी गित गाएर माहोल तताएका थिए । त्यसै गरी लोकदोहरी गायिका भूमिका गिरीले युवायुवतीलाई आफ्ना गितमा नचाएकी थिइन् ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

–भूमिराज पराजुली झापा । मोरङको लेटाङस्थित श्री माध्यमिक विद्यालय बन्द छ । विद्यालयको पानी ट्यांकीमा विष मिसाइएको पानी पिएर २९…

काठमाडाैँ । भदौ १ बाट लागु भएका मुलुकी फौजदारी र मुलुकी देवानी संहिताले महिला अधिकारको दृष्टिकोणबाट सकारात्मक र नकारात्मक दुवै…

पुरुषवादी सोचबाट ग्रस्त हाम्रो समाजमा यस्ता पावन्दी तुलनात्मकरुपमा बढी महिलालाई राखेको देखिन्छ –इच्छा गुरुङ उबेलाको कुरा हो, कक्षा ९ मा…

शीर्षक हेर्दा तपाईंलाइ लाग्यो होला, जीवन पनि अनुकुलतामा चलेको छ र ? तर यसो केलाएर हेर्दा हो नि । हामी…

विशेष सम्पादकीय पाँच वर्षका लागि बनेको सरकारले पाँच महिनामै ‘७८ पाने उपलब्धी’ सार्वजनिक गर्नु हतारो थियो भन्नेहरुले अरु हतारमा भनिदिए,…

काठमाडौँ । सरकारले चिया बगानमा काम गर्ने श्रमिकको न्यूनतम पारिश्रमिक तोकेको छ । चिया बगानमा काम गर्ने श्रमिकका लागि आधारभूत…