तीनघण्टापछि त्रिवि विमानस्थलबाट उडान सेवा पुनः शुरु

काठमाडौं । युएस बंगलादेशको विमान दुर्घट्नापछि अवरुद्ध त्रिभुवन विमानस्थलबाट हुने उडान सेवा पुनः सुचारु भएको छ ।

ट्राफिक कन्ट्रोल व्यवस्थापन सहज भएपछि उडान सेवा शुरु गरिएको विमानस्थल कार्यालयले जनाएको छ । अहिले विभिन्न वायुसेवाका उडानहरु सुचारु भैरहेको बताइएको छ ।

विमान दुर्घट्नापछि अपरान्ह २ बजेदेखि झण्डै तीज घण्टा सबै उडान सेवा स्थगित गरिएको थियो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । राष्ट्रियसभाका सबै सदस्यहरुको गोलाप्रथाद्वारा पदावधि निर्धारण गरिएको छ । संघीय संसद् सचिवालयले सदस्यहरुको पदावधि सोमबार गोलाप्रथाद्वारा टुङ्गो लगाएको हो…

नारायण भण्डारी महिनाको नाम असार तर यसमा छ सार अपार । असार महिना अनेक आकर्षणले घनीभूत छ । यसमा थुप्रै…

काठमाडौं । जलविद्युत आयोजना प्रभावित क्षेत्रका बासिन्दाले अब शेयर पाउने भएका छन् । सरकारले आर्थिक वर्ष २०७५/०७६ को बजेटमा आयोजना…

गङ्गाराज अर्याल हरेक वर्ष मे महिनाको ३१ तारिखमा विभिन्न नाराका साथ मनाईने सूर्तिजन्य पदार्थ बिरुद्धको दिवस आजनेपालमा पनि “सूर्तिजन्य पदार्थले…

सरोज थापा डाेल्पा। जिल्लाको एक विद्यालयमा भवन निर्माणको रकम यार्सा व्यापारमा लगानी भएको छ । रकम यार्सामा गएपछि विद्यालयले चर्को…

मोरङ । आर्थिक वर्ष २०७५/ ०७६ को बजेटमा प्रदेश नम्बर १ मा राष्ट्रिय महत्वका ५ वटा ठूला आयोजना परेकाे छ।…