गृहमन्त्री थापाले ट्राफिकलाई दिए यस्तो एक्सन

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले विभिन्न ठाउँमा आवत जावत गर्नेहरुलाई सुरक्षित यात्रा गराउन मातहतका निकायलाई निर्देशन दिनुभएको छ ।

मन्त्री थापाले मंगलबार ट्राफिक प्रमुखहरुसँगको छलफलमा सडक दुर्घटना रोक्न विभिन्न उपाय अवलम्बन गर्न निर्देशन दिनुभयो ।

‘सडक दुर्घटना दिनप्रति बढ्दैछ’ उहाँले भन्नु भयो, ‘यसलाई रोक्न सबै सक्रिय हुन जरुरी छ ।’ मन्त्री थापाले त्यसको लागि मातहतका निकायलाई आपसमा समन्वय गर्न सुझाव दिनुभयो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बेइजिङ । प्रधानमन्त्री केपी शर्मा ओली ६ दिने औपचारिक भ्रमणका क्रममा मंगलबार चीनको राजधानी बेइजिङ आइपुग्नुभएको छ । चीनको राज्य…

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बर्तमान अर्थमन्त्रीको साथ आधिबाटोसम मात्रै पाउने भएका छन् । सोमबार राष्ट्रियसभा सदस्यको कार्यकाल तय…

काठमाडौं । एक हजार ३५८ उद्योग स्थापनाका लागि चीनबाट रु एक खर्ब सात अर्ब १७ करोड ६४ लाख १० हजारबराबरको…

काठमाडौं । राष्ट्रियसभाका सबै सदस्यहरुको गोलाप्रथाद्वारा पदावधि निर्धारण गरिएको छ । संघीय संसद् सचिवालयले सदस्यहरुको पदावधि सोमबार गोलाप्रथाद्वारा टुङ्गो लगाएको हो…

नारायण भण्डारी महिनाको नाम असार तर यसमा छ सार अपार । असार महिना अनेक आकर्षणले घनीभूत छ । यसमा थुप्रै…

काठमाडौं । जलविद्युत आयोजना प्रभावित क्षेत्रका बासिन्दाले अब शेयर पाउने भएका छन् । सरकारले आर्थिक वर्ष २०७५/०७६ को बजेटमा आयोजना…