वाम एकता प्रक्रियाः यस्तो छ लम्बिनुको कारण (भिडियोसहित)

काठमाडौं । एमाले–माओवादीको पार्टी एकताका बिषयमा आपसी समझदारी र संगठनको खाकामा सहमति जुटाउने कार्य भइरहेको नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य लिलामणी पोखरेलले बताउनु भएको छ ।

जनता टेलिभिजनको सन्दर्भ कार्यक्रममा कुराकानी गर्दै उहाँले दुई ठूला दलहरुलाई एकै आकार दिनु सामान्य नभएको जिकिर गर्नुभयो । वामपन्थीहरुले एक पटक कमिन्युष्टको सरकार बनाएर देशलाई निकास दिने र विश्वलाई नै आश्चर्य पार्ने उद्घोष अनुसार यो एकता भएको पोखरेलको भनाइ थियो ।

मदन भण्डारीले ल्याएको जनताको बहुदलीय जनबाद सिद्धान्त नभएर कार्यक्रम रहेको बताउँदै पोखरेलले आगामी कार्यदिशा यसै अनुरुप अगाडी बढ्ने बताउनुभयो ।

भिडियो हेर्नुहोस्ः

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

कुबेत । घरेलु कामदारका रुपमा कुबेत पुगेकी सुनसरीकी महिलाको मालिकका छोराबाट हत्या भएको छ । ४५ वर्षीया पेशलमाया राईको छुरी…

मेषः सुखद यात्रा होला । परिवारबाट प्राप्त होला । मानसम्मान बढ्दा मनमा हर्ष होला । वृषः जाँगर तथा जोश बढ्नेछ…

काठमाडौं । भारत नीति आयोगका उपाध्यक्ष डा. राजीव कुमारले भारत र नेपालको सडक, रेल र हवाइसञ्जाल सञ्चालनमा समन्वय आवश्यक रहेको…

काठमाडौं । लालटिन नेपालका कलाकारहरुको अभिनय रहेको नाटक बोक्सी उद्योग कुञ्ज थियटरमा असोज ५ गतेबाट प्रदर्शनमा छ । आइतबारबाहेक हप्तामा…

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाका ठेकेदारले आयोजनाको सिमेन्ट बेचेका छन् । आयोजनाको अम्बाथान हेलम्बु सुरुङको बाँध निर्माणका लागि ल्याएको ३…

मेष राशिः साता राम्रै होला । सुखद यात्रा गर्नुपर्ला । परिवारबाट सहयोग प्राप्त होला । मानसम्मान बढ्दा मनमा हर्ष होला…