कांग्रेस नेता खड्कालाई फर्केर हेर्दा(भिडियोसहित)

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् केन्द्रिय सदस्य स्व. खुमबहादुर खड्का क्रान्तिकारी शैलीको नेता भएको उहाँ सँग निकट भई कार्य गरेका कांग्रेस नेता शोभाकर पराजुलीले बताउनु भएको छ ।

स्व. खड्का निडर, हक्कीपन र कार्यकर्ताहरुसँगको निकटता कायम गर्न सक्ने प्रवृत्तिको नेताका रुपमा चिनिएको पराजुलीको धारणा थियो ।

जनता टेलिभिजनको सन्दर्भ कार्यक्रममा कुरा गर्दै पराजुलीले खड्काको मृत्युले कांग्रेसलाई मात्र नभएर देशलाई नै क्षति पुगेको बताउनु भयो । कार्यक्रममा पराजुलीले पछिल्लो समयमा कांग्रेसमा आएको निराशपनलाई हटाउन नेतृत्वलाई दबाब समेत दिनुभयो ।

भिडियो हेर्नुहोस्ः

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

कुबेत । घरेलु कामदारका रुपमा कुबेत पुगेकी सुनसरीकी महिलाको मालिकका छोराबाट हत्या भएको छ । ४५ वर्षीया पेशलमाया राईको छुरी…

मेषः सुखद यात्रा होला । परिवारबाट प्राप्त होला । मानसम्मान बढ्दा मनमा हर्ष होला । वृषः जाँगर तथा जोश बढ्नेछ…

काठमाडौं । भारत नीति आयोगका उपाध्यक्ष डा. राजीव कुमारले भारत र नेपालको सडक, रेल र हवाइसञ्जाल सञ्चालनमा समन्वय आवश्यक रहेको…

काठमाडौं । लालटिन नेपालका कलाकारहरुको अभिनय रहेको नाटक बोक्सी उद्योग कुञ्ज थियटरमा असोज ५ गतेबाट प्रदर्शनमा छ । आइतबारबाहेक हप्तामा…

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाका ठेकेदारले आयोजनाको सिमेन्ट बेचेका छन् । आयोजनाको अम्बाथान हेलम्बु सुरुङको बाँध निर्माणका लागि ल्याएको ३…

मेष राशिः साता राम्रै होला । सुखद यात्रा गर्नुपर्ला । परिवारबाट सहयोग प्राप्त होला । मानसम्मान बढ्दा मनमा हर्ष होला…