कोरियाको ख्यङगिदोमा नेपालीले स्थापना गरे बुद्धको मूर्ति

सोल । दक्षिण कोरियामा रहेका नेपालीहरुले ख्यङगिदो प्रान्तमा बुद्धको मूर्ति स्थापना गरेका छन् । नेपाली सम्पर्क समितिको संयोजन र नेपाल बौद्ध परिवारको सहकार्यता योङइन सिटीको पर्यटकीय गुम्बा वाउछङछामा बुद्धको मूर्ति स्थापना गरिएको हो ।

कोरियाका लागि नेपाली राजदूत अर्जुनजङ बहादुर सिंहले मूर्ति अनावरण गर्नुभयो । राजदूत सिंहले मूर्ति राख्ने भवनको शिलान्यास समेत गर्नुभयो ।

बुद्ध मूर्ति स्थापना समारोहमा नेपाली सम्पर्क समितिका पदाधिकारी, प्रतिनिधि, तथ सदस्यको साथै विभिन्न संघ सस्थाका प्रतिनिधि र दक्षिणा कोरियामा रहेका नेपालीहरुको सहभागिता थियो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

कुबेत । घरेलु कामदारका रुपमा कुबेत पुगेकी सुनसरीकी महिलाको मालिकका छोराबाट हत्या भएको छ । ४५ वर्षीया पेशलमाया राईको छुरी…

मेषः सुखद यात्रा होला । परिवारबाट प्राप्त होला । मानसम्मान बढ्दा मनमा हर्ष होला । वृषः जाँगर तथा जोश बढ्नेछ…

काठमाडौं । भारत नीति आयोगका उपाध्यक्ष डा. राजीव कुमारले भारत र नेपालको सडक, रेल र हवाइसञ्जाल सञ्चालनमा समन्वय आवश्यक रहेको…

काठमाडौं । लालटिन नेपालका कलाकारहरुको अभिनय रहेको नाटक बोक्सी उद्योग कुञ्ज थियटरमा असोज ५ गतेबाट प्रदर्शनमा छ । आइतबारबाहेक हप्तामा…

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाका ठेकेदारले आयोजनाको सिमेन्ट बेचेका छन् । आयोजनाको अम्बाथान हेलम्बु सुरुङको बाँध निर्माणका लागि ल्याएको ३…

मेष राशिः साता राम्रै होला । सुखद यात्रा गर्नुपर्ला । परिवारबाट सहयोग प्राप्त होला । मानसम्मान बढ्दा मनमा हर्ष होला…