कविता : आमाको सम्झनामा

आमा त मेरो पनि थिइन
फोटो म सङ्ग पनि थ्यो
फरक यत्ती हो
सबैले फेसबुक रङ्गाउन सङ्गै सेल्फी खिचे
मैले फोटो समेत तपाईं सङ्ग खिच्न पाइन
किन की
तपाईं हुँदा सेल्फी खिचिन
सेल्फी हुँदा तपाईं भेटिन
अनि
मन भरी मायाँ भएर के गर्नु आमा
तपाईं नै यो संसारमा नभएसी
म एक्लै बाँचेर पनि के गर्नु आमा
तर
अब त एक्लै जिउन जानिसके
आफुलार्इ भाग्यमानी ठानिसके
किन की
थुप्रै नेपाली आमाको पीडा म बुझ्ने गर्छु
उहाँहरुलाइ नै तपाईं सम्झेर पुज्ने गर्छु ।।

अभिमन्यु पाण्डे

 

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

कुबेत । घरेलु कामदारका रुपमा कुबेत पुगेकी सुनसरीकी महिलाको मालिकका छोराबाट हत्या भएको छ । ४५ वर्षीया पेशलमाया राईको छुरी…

मेषः सुखद यात्रा होला । परिवारबाट प्राप्त होला । मानसम्मान बढ्दा मनमा हर्ष होला । वृषः जाँगर तथा जोश बढ्नेछ…

काठमाडौं । भारत नीति आयोगका उपाध्यक्ष डा. राजीव कुमारले भारत र नेपालको सडक, रेल र हवाइसञ्जाल सञ्चालनमा समन्वय आवश्यक रहेको…

काठमाडौं । लालटिन नेपालका कलाकारहरुको अभिनय रहेको नाटक बोक्सी उद्योग कुञ्ज थियटरमा असोज ५ गतेबाट प्रदर्शनमा छ । आइतबारबाहेक हप्तामा…

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाका ठेकेदारले आयोजनाको सिमेन्ट बेचेका छन् । आयोजनाको अम्बाथान हेलम्बु सुरुङको बाँध निर्माणका लागि ल्याएको ३…

मेष राशिः साता राम्रै होला । सुखद यात्रा गर्नुपर्ला । परिवारबाट सहयोग प्राप्त होला । मानसम्मान बढ्दा मनमा हर्ष होला…