मुम्बईको रेलवे स्टेशनमा यस्तो अवस्थामा देखिइन् आलिया भट्ट

एजेन्सी । आइतबार साँझ मुम्बईको एक रेलवे स्टेशनमा बलिवुडकी क्युट नायिका आलिया भट्ट अकस्मात देखिइन् । उनी हिजाब (मुस्लिम पहिरन) लगाएर बसिरहेकी थिइन् । एकदमै साधारण पहिरनमा रहेकी उनलाई चिन्न गाह्रो भएको थियो ।
धेरैलाई अचम्मित पार्दै साधारण पहिरनमा देखिनुको कारण भने अर्कै रहेको पाइएको छ । भारतीय मिडियाहरुका अनुसार आलियाले आफ्नो आगामी फिल्ममा ‘गली ब्वाय’को प्रोमोशनको लागि यस्तो लुक दिएकी हुन् । उनलाई यो फिल्ममा नायक रणवीर सिंहसँग देख्न सकिन्छ ।

भारतमा आइतबार छुट्टी हुने भएकोले सुटिङ गर्न सजिलो होस् भनेर यस दिनलाई रोजिएको हो । भारतमा आइतबार साप्ताहिक विदा हुने भएकोले सुटिङ गर्दा बढी भिडभाड नहुने र आम जनमानलाई समस्या नहोस् भनेर यस्तो गरिएको बताइएको छ ।

फिल्मसँग सम्बन्धित रणवीर सिंह र आलिया भट्टको धेरै तस्बिर बाहिर आइसकेको छ । उनीहरुद्वारा अभिनित फिल्म ‘गली ब्वाय’ २०१९ को फेब्रुअरी १४ मा रिलिज हुँदैछ । जोया अख्तरद्वारा निर्देशित फिल्ममा गल्लीको एउटा ¥यापरको कहानीलाई देखाइएको छ । जो आफ्नो क्षमताको बलमा ठुलो सफलता हात पार्र्छन् । फिल्ममा ¥यापरको भूमिकामा रणवीर सिंह देखिने छन् ।

 

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

चैत १५ गतेदेखि बेपत्ता भएका डंगोलको फेसबुकमा हिजो राति १० बजेर ४५ मिनेटमा १२ वर्षअघि भाइलाई छुरा हानेको बदला लिनका…

काठमाडाैँ । एक वर्षमा एउटा देशमा एकपटक मात्रै राजकीय भ्रमण हुने कानुनी व्यवस्थाविपरीत नेपालका प्रधानमन्त्री सात महिनामा दोस्रोपटक भारत भ्रमणमा…

रंजन भण्डारी जनकपुर । महोत्तरीमा वोरामा कोचिएर फालिएको अवस्थामा एक महिलाको शव भेटिएको छ । मटिहानी नगरपालिका वडा नम्बर ४…

काठमाडाैँ । हाँस्य अभिनय मार्फत दुनियाँलार्इ हसाँएका बरिष्ठ हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठ पत्नी बियाेगमा पर्नुभएकाे छ । साेमबार राती क्यान्सर राेगबाट…

काठमाडौँ । सपना देख्नु स्वभाविक हो कति राम्रा देखिन्छन् कति नराम्रा सबै सपना पूरा हुन्छन् भन्ने पनि छैन । अधिकांशका…

खेम बम काठमाडौं । सुदूरपश्चिम साहित्यिक समाजले संस्कृति बचाउ अभियान थालेको छ । लोप हुँदै गइरहेको संस्कृतिलाई बचाउन नेपालमा मात्र…