राती ८ः४० मा एकाएक आयो राप्रपा अध्यक्ष थापाको ट्विट

काठमाडौं । राप्रपाका अध्यक्ष कमल थापाले पार्टीलाई कमजोर बनाउनेहरुको लेखाजोखा हुने बताउनु भएको छ ।

राती ८ बजेर ४० मिनेटमा ट्विट गर्दै अध्यक्ष थापाले राष्ट्रिय राजनीतिमा राप्रपा कमजोर हुंदा हिन्दुराष्ट्र,राजसंस्था र राष्ट्रियताको मुद्दा कमजोर भएको बताउनु भएको छ।

पार्टी कमजोर हुनु र मुद्दाका बिषयमा सरकारले गरेका गतिविधि केही महिना यताका घटना ज्वलन्त उदाहरण भएको थापाको भनाइ छ । राप्रपा कमजोर हुनुमा कसको कति दोष छ,त्यसको लेखाजोखा हुनेनै छ।अहिलेलाई आरोप प्रत्यारोपबाट मुक्त भएर बलियो राष्ट्रबादी शक्ति निर्माणमा जुटौं, उहाँले भन्नुभयो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

कुबेत । घरेलु कामदारका रुपमा कुबेत पुगेकी सुनसरीकी महिलाको मालिकका छोराबाट हत्या भएको छ । ४५ वर्षीया पेशलमाया राईको छुरी…

मेषः सुखद यात्रा होला । परिवारबाट प्राप्त होला । मानसम्मान बढ्दा मनमा हर्ष होला । वृषः जाँगर तथा जोश बढ्नेछ…

काठमाडौं । भारत नीति आयोगका उपाध्यक्ष डा. राजीव कुमारले भारत र नेपालको सडक, रेल र हवाइसञ्जाल सञ्चालनमा समन्वय आवश्यक रहेको…

काठमाडौं । लालटिन नेपालका कलाकारहरुको अभिनय रहेको नाटक बोक्सी उद्योग कुञ्ज थियटरमा असोज ५ गतेबाट प्रदर्शनमा छ । आइतबारबाहेक हप्तामा…

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाका ठेकेदारले आयोजनाको सिमेन्ट बेचेका छन् । आयोजनाको अम्बाथान हेलम्बु सुरुङको बाँध निर्माणका लागि ल्याएको ३…

मेष राशिः साता राम्रै होला । सुखद यात्रा गर्नुपर्ला । परिवारबाट सहयोग प्राप्त होला । मानसम्मान बढ्दा मनमा हर्ष होला…