कंगाल बनाउन सक्छ पर्समा राखिने यी कुराहरूले सावधान !

एजेन्सी । तपाईको पर्समा पैसा बाहेक अरु धेरै कुराहरु राखिएको हुनसक्छ जसमा कतिपय कुराहरू लामो समयसम्म प्रयोगमा नआएको हुन सक्छ । वास्तुशास्त्रका अनुसार तिनीहरु मध्ये तिनिहरु मध्ये केहीकुराहरु पर्सबाट बाहिर फ्याकिदिनु नै ठीक हुन्छ किनकी तिनीहरुको कारणले गर्दा नकारात्मक उर्जा बढ्ने गर्दछ । तर कतिपय कुराहरू पर्समा राख्दा शुभ हुने र फाईदा हुने गर्दछ । बिर्सेर पनि निम्नकुराहरु पर्समा नराख्नु होला । जस्ले तपाईलाई कंगाल बनाउन सक्छ ।

पर्स भित्र फाटेको नोट, फोटो र कागजको टुक्रा राख्नु हुदैन । पर्स जति सफा राख्यो त्यति नै त्यसभित्र रहेको सामान सुरक्षित हुने गर्दछ ।
पर्समा लक्ष्मी भगवानको तस्बिर अवस्य राराख्नुहोस र बेला बेलामा त्यसलाई परिवर्तन गरिराख्नुहोस । त्यसका कारणले तपाईंको पर्स कहिलै खाली हुदैन । साथै पर्समा श्रीयन्त्र पनि राख्नुहोस किनकी श्रीयन्त्र लक्ष्मी कै रुप हो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

विशेष सम्पादकीय पाँच वर्षका लागि बनेको सरकारले पाँच महिनामै ‘७८ पाने उपलब्धी’ सार्वजनिक गर्नु हतारो थियो भन्नेहरुले अरु हतारमा भनिदिए,…

काठमाडौँ । सरकारले चिया बगानमा काम गर्ने श्रमिकको न्यूनतम पारिश्रमिक तोकेको छ । चिया बगानमा काम गर्ने श्रमिकका लागि आधारभूत…

काठमाडौं । युक्रेनबाट पर्यटक भिसामा आएर काठमाडौंमा पिपुल वर्क ग्रुप सञ्चालन गरी एकजोडीले ६ सय भन्दा बढी युवालाई ठगी प्रयास…

रञ्जन भण्डारी महोत्तरी । ‘५ वर्षीय छोरा अझै पनि बुबा कहिले आउनु हुन्छ भनेर सोधिरहन्छ,’ थमन विककी पत्नी शोभाले भन्नुभयो, ‘मसँग…

काठमाडौं । नेपाल प्रहरीले सुरक्षा, सामरिक, प्रतिरक्षा सामग्री आपूर्ति गर्ने कार्यविधि २०६४ अनुसार विभिन्न कामका लागि १ सय ४ ठेकेदार…

काठमाडौं । स्कटल्याण्डकी एक महिलाले १३ अर्ब २२ करोडको चिठ्ठा परेपछि पति त्यागेर चोरीको अपराधमा करार भएका व्यक्तिसँग दोश्रो विवाह…