आज जुन १२ मा जन्मदिन परेका विश्वका चर्चित सेलिब्रेटीहरु

जर्ज एच्.डब्लु. बुस

आज जुन १३ मा जन्मदिन परेका व्यक्तिहरुमा पूर्व अमेरिकी राष्ट्रपति जर्ज एच्.डब्लु. बुस रहेको छन् । उनको जन्म सन् १९२४ जुन १२ अमेरिकामा भएको थियो । उनी अमेरिकाका ४१ औं राष्ट्रपति रहेका छन् ।

फिलिप्पे कुटिन्हो 

त्यसै गरी आज जन्म दिन परेकामा फिलिप्पे कुटिन्हो पनि रहेका छन् । उनी ब्राजिलका फुटबल खेलाडी रहेका छन् । उनको जन्म सन् १९९२ जुन १२ मा भएको थियो । उनी यसवर्ष हुनलागेको विश्वकप फुटबल खेलमा खेलाडीका रुपमा सहभागी हुँदैछन् ।

आन्द्रियाना लिमा

त्यसै गरी आज जन्म दिन परेका व्यक्तिमा आन्द्रियाना लिमा रहेकी छिन् । उनी ब्राजिलकी मोडल हुन् । उनको जन्म सन् १९८१ जुन १२ मा ब्राजिलमा भएको थियो ।

जेरुइ होलिड

आज जन्मदिन परेका व्यक्तिमा जेरुइ होलिड पनि रहेका छन् । उनी अमेरिकी वास्केटबल खेलाडी हुन् । उनको जन्म सन् १९९० जुन १२ मा भएको थियो ।

मोहम्मेद अब्दू

आजका जन्मदिन पर्ने अर्का व्यक्तिमा मोहम्मेद अब्दू पनि रहेका छन् । उनी साउदीअरबका शास्त्रीय सङ्गीतकार तथा गायक रहेका छन् । उनको जन्म १९४९ जुन १२ मा साउदीअरबको जिजानमा भएको थियो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । राष्ट्रियसभाका सबै सदस्यहरुको गोलाप्रथाद्वारा पदावधि निर्धारण गरिएको छ । संघीय संसद् सचिवालयले सदस्यहरुको पदावधि सोमबार गोलाप्रथाद्वारा टुङ्गो लगाएको हो…

नारायण भण्डारी महिनाको नाम असार तर यसमा छ सार अपार । असार महिना अनेक आकर्षणले घनीभूत छ । यसमा थुप्रै…

काठमाडौं । जलविद्युत आयोजना प्रभावित क्षेत्रका बासिन्दाले अब शेयर पाउने भएका छन् । सरकारले आर्थिक वर्ष २०७५/०७६ को बजेटमा आयोजना…

गङ्गाराज अर्याल हरेक वर्ष मे महिनाको ३१ तारिखमा विभिन्न नाराका साथ मनाईने सूर्तिजन्य पदार्थ बिरुद्धको दिवस आजनेपालमा पनि “सूर्तिजन्य पदार्थले…

सरोज थापा डाेल्पा। जिल्लाको एक विद्यालयमा भवन निर्माणको रकम यार्सा व्यापारमा लगानी भएको छ । रकम यार्सामा गएपछि विद्यालयले चर्को…

मोरङ । आर्थिक वर्ष २०७५/ ०७६ को बजेटमा प्रदेश नम्बर १ मा राष्ट्रिय महत्वका ५ वटा ठूला आयोजना परेकाे छ।…