बाँसको झ्याङ खस्दा महिलाको मृत्यु

नवलपरासी ।  पश्चिम नवलपरासीमा मंगलबार साँझ आएको हावाहुरीमा परी एक महिलाको  मृत्यु भएकाे छ ।

पानीसहित आएको हावाहुरीले बाँसको झ्याङ खस्दा ५० वर्षीया महिलाको घटनास्थलमै मृत्यु भएकाे हो । भारतको महाराजगञ्ज निचरौल घर भई हाल पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–५ को घरमौरीमा रहेको स्थानीय बेइलादेवी शर्माको उखुबारीमा काम गर्ने ५० वर्षीया बिन्दादेवी राजभरको मृत्यु भएकाे हो ।

हावाहुरीसहित आएको पानीमा ओत लाग्न बाँसको झ्याङमा पुगेकी उहाँलाई बाँसको झ्याङ नै खसेर किच्दा घटनास्थलमा नै मृत्यु भएकाेइलाका प्रहरी कार्यालय बेलाटारीले जानकारी दिएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । नेपाल प्रहरीले सुरक्षा, सामरिक, प्रतिरक्षा सामग्री आपूर्ति गर्ने कार्यविधि २०६४ अनुसार विभिन्न कामका लागि १ सय ४ ठेकेदार…

काठमाडौं । स्कटल्याण्डकी एक महिलाले १३ अर्ब २२ करोडको चिठ्ठा परेपछि पति त्यागेर चोरीको अपराधमा करार भएका व्यक्तिसँग दोश्रो विवाह…

काठमाडौं । सरकारले भदौ १ गतेदेखि लागू गर्न लागेको मुलुकी (देवानी संहिता) ऐन, २०७४ मा रहेका विभिन्न दफा बालअधिकारको सिद्धान्तविपरीत…

५ महिना बितिसक्दा पनि छायाँ सरकारको स्वरुपसमेत सार्वजनिक गर्न सकेको छैन । झण्डै सातदशक अस्थिरतापछि पार्र्टीहरुले चाहँदा देशमा राजनीतिक स्थिरता…

काठमाडौं । www.janatasamachar.com (जनता समाचार डटकम) ले आफ्नो प्रोमो सार्वजनिक गरेको छ । हरपल समाचार र विचार निर्भिक ढंगले प्रस्तुत…

काठमाडौं । ‘सत्यसेवा सुरक्षणम् ।’ नेपाल प्रहरीको मूलमन्त्र । प्रहरीको काम नै सुरक्षा दिनु । तर प्रहरीले जनताको सुरक्षा गर्दा…