गुल्मीको रिडी बजार जलमग्न, बस्तीमा पस्यो लेदो (फोटो फिचर)

सुनिल कार्की
गुल्मी । गए राति देखि परेको अविरल वर्षाले गुल्मीको रिडिबजार जलमग्न भएको छ । लेदो सहितको भल रिडि बजारमा पसेपछि रिडिबजार क्षेत्रको बस्ती प्रभावित भएको हो ।

कुनै पनि मानवीय क्षती नभए पनि रिडिबजार क्षेत्रमा रहेका घरका तल्लो तला पुर्ण रुपमा पुरिएको छ भने एक दर्जन पशुचौपाए मरेको रिडि प्रहरी चौकिले जनाएको छ ।

रिडीबजार भन्दा माथिल्लो भाग रातामाटामा सडक बनाउने क्रममा थुपारीएको माटो वर्षाको समयमा बगेर बस्तीमा पस्दा क्षतिभएको स्थानीय चुरामाणि तिम्लसेनाले बताउनु भयो । प्रहरी र स्थानीयले बस्तीमा पसेको लेदो माटो हटाउने काम भइरहेको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

शब्द/तस्बिरः पुष्पराज अधिकारी हेटौंडा । ८ वर्ष अघिसम्म हेटौंडा उपमहानगरपालिका ९ स्थित कुखुरेनी खोलाको सामान्य बगर थियो यो भूगोल ।…

दोलखा । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले जनअनुसार काम गरिरहेको बताउनुभएको छ । ‘प्रकाश स्मृति…

कम्बोडिया । कम्बोडियाका दुई वरिष्ठ माओवादी नेतालाई आमनरसंहारको आरोपमा आजीवन काराबास सजाय सुनाइएको छ । कम्बोडियामा सन् १९७५ देखि १९७९…

नेपाली समाजमा प्रचलित उखान मध्ये एकः ‘पैसा देखेपछि महादेवका पनि तीन नेत्र ।’ यो उखानले वास्तविक समाजको यथार्थ चित्रण गरेको…

कुत्सित र पूर्वाग्रहले भरिएका हल्ला र प्रचारबाजीबाट कति पनि प्रभावित भएको छैन । बरु आफनो इमान, नैतिक मूल्यमान्यता, निष्ठा र…

धमाकेदार ट्रेलर र फितलो कथाबस्तुको फिल्म कस्तो बन्ला ? नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सरकार अहिले त्यस्तै भयो भन्दा हतार भयो…